पाँच दलीय गठबन्धन ब्युँताउने तयारी, सत्ता गठबन्धन विभाजनतिर

२०७९ फागुन ११ गते ११:३२

काठमाण्डु,११ फागुन– राष्ट्रपतिको बिषयमा सहमति जट्न नसकेपछि सत्ता गठबन्धन भत्किने अन्तिम अवस्थामा रहेको छ । हिजो बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुसँगको छलफलमा पाँच दलीय गठबन्धन ब्युँताउनेबारे छलफल सुरु भएको बताइएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने नेकपा माओवादी केन्द्रको अडान लिएपछि सत्ता...

राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

२०७९ फागुन ११ गते १०:४५

काठमाण्डु,११ फागुन– राष्ट्रपति पदको निर्वाचनबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्दैछ । बैठक आज बिहान ११ बजे देउवाको निवास धुम्बाराहीमा बस्दै छ बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयन लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका...

ललितपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

२०७९ फागुन ११ गते ८:४१

ललितपुर, ११ फागुन– ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बा प्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीनिया घर भई ललितपुर महानगरपालिका–१७...

गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

२०७९ फागुन ११ गते ८:३६

सुर्खेत, ११ फागुन– प्रहरी जवान कविन्द्र विक मृत अवस्थामा फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत विक गएराति गोली लागेको अवस्थामा मृत फेला परेका छन् । विकको कन्चटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सुनारले जानकारी दिइन् । विकको...

ठेकेदार मनोज भेटवाल पक्राउ

२०७९ फागुन ११ गते ८:२९

विराटनगर, ११ फागुन– प्रहरीले निर्माण व्यवसायी मनोज भेटवाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख एपसी दानबहादुर कार्कीले भेटवालाई बैंकिङ कसुर मुद्दामा बुधबार घरबाटै पक्राउ गरिएको जानकारी दिए । भेटवाललाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको कार्कीले जानकारी दिए । भेटवालविरूद्ध ३ करोड...

रामचन्द्र पौडेले राष्ट्रपति, माधव नेपाल चुनावी सरकारको प्रधानमन्त्री !

२०७९ फागुन ११ गते ७:५७

काठमाण्डु, ११ फागुन– माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच ४ मंसिरको निर्वाचनअघिको गठबन्धन सक्रिय बनाउने सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएराति भएको ती दलका नेताहरुको बैठकमा उक्त सहमति भएको नेताहरुले बताएका छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि...

राष्ट्रपतिमा माधव नेपाल नै उपयुक्त: ज्वाला

२०७९ फागुन १० गते १८:३५

काठमाण्डु,१० फागुन– नेकपा एकीकृत समाजवादीका नेता एवं प्रतिनिधि सभाका सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन । आज (बुधवार) संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । ज्वालाले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल...

सरकार लघुवित्त वित्तीय संस्थाहरुमा देखापरेका समस्या समाधान गर्न गम्भीर भएर लागि परेको छ: मन्त्री पौडेल

२०७९ फागुन १० गते १८:३२

काठमाण्डु,१० फागुन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुमा देखापरेका समस्या समाधान गर्न गम्भीर भएर लागि परेको बताएका छन । आज (बुधबार) प्रतिनिधिसभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । उनले लघुवित्तमा देखिएका समस्या समाधान गर्न...

माधव नेपाल पार्टीका नेतासहित नेपाल देउवा निवास पुगे

२०७९ फागुन १० गते १८:११

काठमाण्डु,१० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेताहरुलाई लिएर धुम्बाराहीस्थित कांग्रेस सभापति शोरबाहादुर देउवा निवास पुगेका छन । बुधबार दिउँसो अध्यक्ष नेपालसँगै महासचिव बेदुराम भूसाल र सचिवालय सदस्य घनश्याम भूसाल धुम्बाराहीस्थित देउवा निवास पुगेका देउवा निकट स्रोतले जानकारी दिएको...

हुण्डी कारोबार गरेको आरोपमा ७१ लाख ८० हजारसहित एक भारतीय नागरिक पक्राउ

२०७९ फागुन १० गते १८:०६

काठमाण्डु,१० फागुन– प्रहरीले काठमाण्डुको कुलेश्वरबाट हुण्डी कारोबार गरेको आरोपमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरीक रहेका छन । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजयकुमार गुप्ता रहेको प्रहरीले...

सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटियो

२०७९ फागुन १० गते १७:५९

काठमाण्डु,१० फागुन– सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ । आज (बुधबार) दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिएका छन । मोटरसाइकलमा रकम लिएर...

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

२०७९ फागुन १० गते १७:३५

काठमाण्डु,१० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । एमालेले अध्यक्ष केपी शर्मा आलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै उनी कांग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् । एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us