उद्योग वाणिज्य महासंघ निर्वाचन : एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

काठमाण्डु टुडे २०७९ चैत ३० गते १४:२२ मा प्रकाशित

काठमाण्डु,३० चैत– नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ विजयी भएकी छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईको समूहबाट उठेकी श्रेष्ठ ८४६ मत प्रप् तगर्दै विजयी भएकी हुन ।

श्रेष्ठले वरिष्ठ उपाध्यक्षका २ जना उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ समूहका साझा उम्मेदवार भरत आचार्यलाई पराजित गरेकी हुन । आचार्यले ७८१ मत प्राप्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us