काठमाण्डु, ५ वैशाख– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विरुद्धको मुद्दा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको छ । सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाण्डु महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । अधिवक्ता पदम श्रेष्ठले काठमाण्डु...
काठमाण्डु, ५ वैशाख– नेकापा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढमा रहेको फास्ट्रयाक अनुगमन गर्ने भएका छन् । आज (मंगलबार) बिहानै तराई मधेससँगै काठमाण्डु जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन् । प्रधानमन्त्री फास्ट्रयाक निर्माणको अवस्थाको...
काठमाण्डु,५ वैशाख– आज मंगलबार देखी आठौँ ऊर्जा सम्मेलन सुरु भएको छ । दुई दिने सम्मेलनमा ऊर्जासम्बन्धि विभिन्न विषयमा छलफल हुने बताइएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्ड नेपाल र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालले ऊर्जा सम्मेलन गर्न लागेको...
काठमाण्डु,५ वैशाख– आज मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९’ पेस गर्ने सम्भावित...
काठमाण्डु, ४ वैशाख– प्रहरीले मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापा रहेकी छन । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो...
काठमाण्डु, ४ वैशाख– अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले जसरी काम गर्नु पर्ने हो, त्यस अनुसार गर्न नसकेको बताएका छन । आज (सोमबार) नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकान हुन । उनले भने, ‘ सरकारले जसरी...
काठमाण्डु, ४ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालय जानकारी दिएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण...
काठमाण्डु, ४ वैशाख– नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित तीन वटा जहाज किन्ने भएको छ । सो प्रयोजनका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले आफ्नो प्रतिवेदन पेश गरेको निगमका उपनिर्देशक रमेश पौडेलले जानकारी...
काठमाण्डु, ४ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले आफ्ना गाडी चालक दुर्घटनाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन । आज (सोमबार) दिउँसो फेसबुकमार्फत उनले चोटका बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक नछर्न आग्रह गरेका हुन । लामिछानेका गाडी चालक शम्भु भनिने...
काठमाण्डु, ४ वैशाख– सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाण्डु महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाण्डु महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दर्ता गराएका...
एजेन्सी– भारतको महाराष्ट्रको नवी मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीको महाराष्ट्र भूषण पुरस्कारबाट सम्मानित गर्न आयोजित कार्यक्रममा लूका कारण ११ जनाको मृत्यु भएको छ । नवी मुम्बईको खारघरमा आयोजित कार्यक्रममा ठुलो सङ्ख्यामा मानिसहरू सहभागी भएका थिए । त्यतिबेला नवी मुम्बईको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि...
काठमाण्डु, ४ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा पुन दोस्रोपटक विश्वासको मत लिने भएका छन । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन । २७ पुसमा...