काठमाण्डु,१६ वैशाख– काठमाण्डु महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा रु छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व उठायको छ । उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत रहेको छ । गत आवको चैतसम्ममा रु पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल...
कैलाली,१६ वैशाख– कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन । धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका प्रहरीले जानकारी दिएका । अर्जुनलाई घरदेखि करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको...
एजेन्सी– रुसी आक्रमणमा परी कम्तिमा पाँच जना बालबालिकासहित २६ जना युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको...
काठमाण्डु,१६ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश गरेको बताएका छन । शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका उनले यस्तो बताएका हुन । पूर्वअध्यक्ष लोहनीले नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको आरोप...
काठमाण्डु,१६ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शुक्रवार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम नभएको बताएका छन । आज (शनिवार) माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका उनले यस्तो बताएका हुन । उनले विवेक हराएर...
काठमाण्डु,१६ वैशाख– राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने बताएका छन । शुक्रवारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने बताएका हुन । उनले सांसदहरूले...
काठमाण्डु,१६ वैशाख– प्रहरीले लागू पदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी बोकेको प्रदेश ३–०१–००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङ गल्छी गाउँपालिका–९ का चन्द्रबहादुर तामाङ, बा १६ च ९३ ६९...
काठमाण्डु,१६ वैशाख– कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय दानबहादुर चुनारा रहेका छन । शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट चुनाराको मृत्यु भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा–१० लालपनिया...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित भएको छ । नेपाल र कुवेतबीचको खेल वर्षाको कारण प्रभावित भएको हो । जारी खेलमा नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउन सफल भएको छ । नेपाल समूह ए को विजेता...
काठमाण्डु,१६ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै बैशाख ५ गतेदेखि काठमाण्डुको वसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन । अनसन बसेको खबर पाँचौँ...
काठमाण्डु,१६ वैशाख– भारतमा उपचाररत कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी यही आइतबार स्वदेश फर्कने भएका छन । ३ फागुनमा राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा. भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन । भारतको मुम्बईस्थित...
काठमाण्डु,१५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेताहरूका विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्न आग्रह गरेकि छन । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले नेपालको परराष्ट्र नीतिलाई संस्थागत गर्न विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्नुपर्ने बताएकी...