काठमाण्डु,१६ वैशाख– आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गर्ने बाबु पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका–६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेश कुमारले आफ्नै घरभन्दा अन्दाजी १ सय ५० मिटर टाढा जङ्गलमा अर्जुन चौधरीलाई...
काठमाण्डु,१६ वैशाख– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले झापामा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण संघीयताको दुष्परिणाम भएको टिप्पणी गरेका छन । आज (शनिबार) एक विज्ञप्ति जारी गरी उनले ओलीमाथि जातिवादीहरुले आक्रमण गरेको भन्दै विरोध जनाएका छन् । केसीले...
काठमाण्डु,१६ वैशाख– कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ भने युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको...
झापा,१६ वैशाख– झापामा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ बाईस बिगे बस्ने ६४ वर्षीय शेर बहादुर नाल्बो रहेका छन । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरीएको प्रहरीले जानएको छ । नाल्बोले ती...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसीले पाँच विकेट बनाएका छन । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कुवेतविरुद्ध बलिङ गरेका केसीले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चेर पाँच विकेट बनाएका हुन । केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण फेरि पनि रोकिएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल रेकिएको हो । खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा कुवेतले चौथो विकेट पनि गुमाएको छ । करन केसीले ९ रन बनाएका राभिजा सान्दारुवानलाई आउट गरेका छन । दीपेन्द्र सिंह ऐरीले सान्दारुवानको उत्कृष्ट क्याच लिएका थिए । खेलमा केसीको यो तेस्रो विकेट हो । यस अघि...
काठमाण्डु,१६ वैशाख– परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन । परराष्ट्रमन्त्री बनेपछि आज पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले यस्तो बताएका हुन । उनले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले लक्ष्य जोगाउन उत्कृष्ट सुरुवात गरेको छ । मात्र ११ रन बनाउँदा कुवेतले ३ विकेट गुमाएको छ । करन केसीले ५ रन बनाएर मित भावसारलाई आउट गरेका छन । उनको खेलमा दोस्रो विकेट हो ।...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रनको लक्ष्य प्रप्त गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२।२ ओभरमा १४१ र ३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो । सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि...
काठमाण्डु,१६ वैशाख– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन । सरकारले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको सो पाँच वर्षे हदम्याद आफूहरुलाई स्वीकार्य नहुने उनले बताएका छन । आज (शनिबार)...
काठमाण्डु,१६ वैशाख– काठमाण्डु महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा रु छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व उठायको छ । उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत रहेको छ । गत आवको चैतसम्ममा रु पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल...