प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई भने–सरकारमा आउनुस्, भ्रष्टाचारका फाइल खोल्न तयार छु

२०८० वैशाख १८ गते ११:३५

काठमाण्डु, १८ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन । चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार...

राप्रपा प्रवक्ताको प्रश्नः के ओलीजी पनि ०६३ अघि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?

२०८० वैशाख १८ गते ७:५७

काठमाण्डु, १८ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता मोहन श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले राजावादीहरुलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सामजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले उक्त अभिव्यक्ति फिर्ता लि आग्रह गरे । ओलीको अभिव्यक्तिले आफूहरुको आस्था र भावनामा चोट पुगेको उनको भनाइ...

मजदुरका हकहित सम्बर्द्धनमा कांग्रेस सधैँ लागिरहने छः देउवा

२०८० वैशाख १८ गते ७:४६

काठमाण्डु, १८ वैशाख– कांग्रेस सभापति शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्वर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने बताएका छन् । मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति...

पुँजी लगानी गर्ने उद्यमी र श्रम लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्णः राष्ट्रपति

२०८० वैशाख १८ गते ७:४०

काठमाण्डु, १८ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । दिवसका अवसरमा शुभकामना दिँदै उनले श्रम अधिकार सुनिश्चितताको कामनासमेत गरेका छन् । श्रमिकको पेसागत मर्यादा...

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गराउँछुः प्रधानमन्त्री

२०८० वैशाख १८ गते ७:३७

काठमाण्डु, १८ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्ने बताएका छन् । प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग...

उपमेयरको गाडी ब्याक गर्दा १४ महिने बालिकाको किचिएर मृत्यु

२०८० वैशाख १७ गते १८:२५

जनकपुरधाम ,१७ वैशाख- धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ । धनुषाको हंशपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर उनकै नातिनी १४ महिने लक्ष्मीनिया कुमारीको मृत्यु भएको हो । आज दिउँसो आफ्नै घरमा...

रविलाई सरकारमा आउन प्रचण्डको प्रस्ताव

२०८० वैशाख १७ गते १८:१३

काठमाण्डु ,१७ वैशाख- प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् । रवि लामिछानेसँग आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन्। जवाफमा रास्वपा सभापति लामिछानेले आफूहरू तत्काल सरकारमा आउने पक्षमा नरहेको...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप युवक पक्राउ

२०८० वैशाख १७ गते १७:५०

काठमाण्डु ,१७ वैशाख- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बाट एक जाना लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजापुर नगरपालिका १ बस्ने २४ वर्षीय सरोज चौधरी रहेका छन । गेरूवा गाउँपालिका-३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले गएराति जबरजस्ती करणी गरेको...

थप ६० जनामा कोरोना संक्रमण पुष्टि

२०८० वैशाख १७ गते १७:२९

काठमाण्डु ,१७ वैशाख- पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण...

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले २१ गते विश्वासको मत लिने

२०८० वैशाख १७ गते १७:२१

काठमाण्डु ,१७ वैशाख- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन् । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । १४...

स्वार्थी, अज्ञानी र मुर्खले मात्र राजतन्त्र मान्छन् :केपी ओली

२०८० वैशाख १७ गते १७:१०

काठमाण्डु ,१७ वैशाख- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधरप्रति आक्रोश व्यक्त गरेका छन। आज नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थी र अज्ञानीले राजतन्त्र मान्ने गरेको बतायका छन। राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले। कि मुर्खले...

अस्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी, एक जना पक्राउ

२०८० वैशाख १७ गते १६:५९

काठमाण्डु, १७ वैशाख -अष्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर ४ घर भई हाल काठमाण्डु बस्दै आएका २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् । रेग्मी लाई आइतबार काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us