काठमाण्डु, १९ वैशाख– दार्चुलामा यार्सागुम्बा खोज्न गएका ८/९ जना व्यक्तिहरु हिमपहिरोमा पुरिएको आशंका गरिएको छ। जिल्लाको ब्यास गाउँपालिका–१ बोलिनमा यार्सा खोज्न गएका ८/९ जना व्यक्तिहरु त्रिपालमा बसेको बेला हिमपहिरोमा पुरिएको भन्ने खबर खाएपछि सशस्त्रको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता तथा डीएसपी...
काठमाण्डु, १९ वैशाख– प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आज मंगलबार तेस्रो दिन पनि नेपाल बार एशोसिएशनले विरोध प्रदर्शन गरेको छ । नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरेको हो । अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने प्रदर्शनका...
काठमाण्डु, १९ वैशाख– प्रहरीले काठमाण्डुबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २५ वर्षीय लोकबहादुर पाख्रिन र काभ्रे घर भएका २८ वर्षीय सुजन तामाङ रहेका छन । काठमाण्डु उपत्यकाका विभिन्न स्थानहरुबाट मोटरसाइकलहरु चोरी हुने गरेको भन्ने...
काठमाण्डु, १९ वैशाख– चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा को उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारका क्रममा आज मंगलबार दिउँसो १ ३५ बजे मृत्यु भएको मेडसिटी...
काठमाण्डु, १९ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको डेढ वर्षसम्म पनि यँहि सरकार कायमै रहे मुलुक टाट पल्टिने बताएका छन । आज (मंगलबार) एमाले काठमाण्डु महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले मुलुकको अर्थतन्त्र पूर्ण...
काठमाण्डु, १९ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लागेको र सुधारमा ध्यान नदिने हो भने अबको एक डेढ वर्षमा नेपाल असफल राष्ट्र बन्ने खतरा भएको बताएका छन । आज (मंगलबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...
काठमाण्डु, १९ वैशाख– जसपा अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य उपेन्द्र यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन । उनले अस्थीरताले कसैलाई हित नगर्ने भन्दै आफू सरकारको स्थायीत्वको पक्षमा भएको बताएका छन । आज मंगलबार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण...
काठमाण्डु, १९ वैशाख– १० वैशाखमा भएको प्रतिनिधि सभा उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले आज मंगलबार सांसद पदको शपथ ग्रहण गरेका छन् । उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । वैशाख १० भएको उपनिर्वाचनमा यादव बारा २ बाट...
काठमाण्डु, १९ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रप्त गरेका छन । आज (मंगलबार) बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरेका थिए । कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई नेकपा माओवादी केन्द्र,...
काठमाण्डु, १९ वैशाख– नेपालका सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको उत्कृष्ट खेलाडीमा छनोट भएका छन । उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि लामिछानेले यो सबैका लागि खुसीको पल भएको बताएका छन । उनले भने, ‘खेल भनेकै सबैले आ–आफ्नो तरिकाले योगदान दिने हो । आज पनि...
काठमाण्डु, १९ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने घोषणा गरेका छन । सरकार बजेट निर्माणमा रहेको बताउँदै उनले विगतका कतिपय कुराहरु लाई बदल्ने बताएका छन । चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन...
काठमाण्डु, १९ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा बताएका छन । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस...