
काठमाण्डू, ७ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा छापा मारेको छ ।
केही बेरअघिदेखि आयोगको टोलीले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । थप विवरण आउन बाँकी रहेको स्रोतले जानकारी दिएको छ ।