
काठमाण्डू, ७ जेठ– गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन । उनलाई केहीबेर अघिमात्रै पक्राउ गरीएको प्रहरीले जानकारी दिएका छ ।
उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका थिए ।
अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।