तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु, ५ जना घाइते

२०८० वैशाख २० गते १५:१३

काठमाण्डु,२० वैशाख– तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन । बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख...

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने सरकारको निर्णय

२०८० वैशाख २० गते १४:२६

काठमाण्डु,२० वैशाख– सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने निर्णय गरेको छ । त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले...

नेपालको अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा रहेको छ: अध्यक्ष ढकाल

२०८० वैशाख २० गते १४:१९

काठमाण्डु,२० वैशाख– नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा रहेको बताएका छन । आज (बुधबार) नेपाल जग्गा तथा आवास विकास सङ्घको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले यस्तो स्थितिमा आइपुग्नुमा देशको अर्थतन्त्र टाट पल्टने डर मुख्य कारण भएको बताएका...

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

२०८० वैशाख २० गते १४:०९

काठमाण्डु,२० वैशाख–उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । आज बुधबार जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले राजधानीको पेप्सिकोलाबाट पाण्डेलाई पक्राउ गरेको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । यसअघि...

दार्चुला हिम पहिरो अपडेट: तिन जनाको शव भेटियो

२०८० वैशाख २० गते १३:२२

काठमाण्डु,२० वैशाख– दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव भेटीएको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन रहेका थिए । दार्चुलाको छाङरुमा...

बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस

२०८० वैशाख २० गते १३:१४

काठमाण्डु,२० वैशाख– सरकारले संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । यो अधिवेशनमा चालु आ.व. २०८०र८१ को नीति तथा कार्यक्रम र बजेट...

क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

२०८० वैशाख २० गते १३:०८

काठमाण्डु,२० वैशाख– सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सञ्चार तथा सूचना...

मेस्सीलाई पीएसजीले २ हप्ताका लागि निलम्बन गर्‍यो

२०८० वैशाख २० गते १२:२८

एजेन्सी– अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ । उनी क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा कारबाहीमा परेका हुन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल...

स्वच्छ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ: देउवा

२०८० वैशाख २० गते १२:२०

काठमाण्डु, २० वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको भएको बताएका छन । उनले आज विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीमा शुभकामना र बधाई दिएका छन् । शुभकामना सन्देशमार्फत उनले...

सत्ता गठबन्धनको बैठक बस्दै

२०८० वैशाख २० गते १२:११

काठमाण्डु, २० वैशाख– आज बुधबार सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत समसामयिक...

सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

२०८० वैशाख २० गते ११:३८

काठमाण्डु, २० वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन । विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै उनले यस्तो आग्रह...

प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्छ: नेपाल

२०८० वैशाख २० गते ११:३०

काठमाण्डु, २० वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको बताएका छन । आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार गर्नुपर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us