टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौं: काठमाण्डु प्रहरी प्रमुख कार्की

२०८० वैशाख २१ गते १४:१२

काठमाण्डु, २१ वैशाख– एमाले सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको काठमाण्डुका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन । नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले खोजी कार्य...

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

२०८० वैशाख २१ गते १४:०१

काठमाण्डु, २१ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा प्रचण्डले पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । राष्ट्रपति पौडेल नयाँ दिल्लीबाट उपचार गरेर आएपछि प्रधानमन्त्री प्रचण्डले पहिलो पटक...

सुनको मूल्यले हालसम्मकै उच्च

२०८० वैशाख २१ गते १३:३४

काठमाण्डु, २१ वैशाख– आज बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख...

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८० वैशाख २१ गते १३:२९

काठमाण्डु, २१ वैशाख– मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका–५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र पछाडि सवार सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डल रहेका छन । हेटौँडा–कुलेखानी–काठमाण्डु सडकखण्डमा मोटरसाइकल दुर्घटना...

नक्कली भुटानी शरणार्थी बन्न खोज्नेलाई पनि कारबाही गर्नुपर्छ: थापा

२०८० वैशाख २१ गते १३:२१

काठमाण्डु, २१ वैशाख– एमालेका नेता एवं प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने बताएका छन । नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थीको सूचीमा समावेश गरेर अमेरिका पठाउने गिरोहमा संलग्नताको आशंकामा प्रहरीले गृह...

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ: नेपाल

२०८० वैशाख २१ गते १२:४४

काठमाण्डु, २१ वैशाख– पूर्व प्रधानामन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन । आज बिहिबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा...

सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो

२०८० वैशाख २१ गते १२:२७

काठमाण्डु, २१ वैशाख– नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ । आज (बिहीबार) बिहान बुटवलबाट काठमाण्डु ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाण्डुमा उपस्थित गराइएको हो । विमानबाट काठमाण्डु ल्याउनेबित्तिकै उनलाई...

नक्कली शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीयस् छ: महामन्त्री थापा

२०८० वैशाख २१ गते १२:१९

काठमाण्डु, २१ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका छन । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको महामन्त्री थापाले यस्तो बताएका हुन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली...

शरणार्थी प्रकरणको अनुसन्धान प्रक्रियालाई सघाउँछु: प्रतिक थापा

२०८० वैशाख २१ गते १२:१२

काठमाण्डु, २१ वैशाख– एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा आफ्नो संलग्न नभएको बताएका छन । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै उनले आफूले अनुसन्धान प्रक्रियालाई भने सघाउने प्रतिबद्धता व्यक्त गरेका छन ।...

दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु

२०८० वैशाख २१ गते ११:५३

दाङ, २१ वैशाख– दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन । यस्तै करेन लाग्दा दुई जना घाइते भएका छन् । बुधबार बेलुका...

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिंदै

२०८० वैशाख २१ गते ११:४५

काठमाण्डु, २१ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाबाट आज बिहिबार विश्वासको मत लिँदैछन् । पाण्डेले विश्वासको मत लिने गरी दिउँसो २ बजे संसद बैठक बोलाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डे यँहि १४ वैशाखमा मुख्यमन्त्री नियुक्त...

मोरङमा जीप दुर्घटना, २ जनाको मृत्यु

२०८० वैशाख २१ गते ११:३३

मोरङ, २१ वैशाख– मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठ रहेका छन । यस्तै दुर्घटनामा परि एक जना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us