लागुऔषध खैरोहिरोइनसहित दुई जना प्रकाउ

२०८० वैशाख २२ गते १२:३७

कैलाली, २२ वैशाख– प्रहरीले कैलालीबाट लागुऔषध खैरोहिरोइनसहित दुई जना युवक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेका छन । जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई...

क्रेमलिन ड्रोन हमलामा वासिङ्टन जिम्मेवार छ: रुस

२०८० वैशाख २२ गते १२:२३

एजेन्सी– हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन । पेस्कोभले क्रेमलिनमा यसबारे उल्लेख गरेका छन्, ‘हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ । ’ प्रवक्ता...

एमालेले केन्द्रीय कमिटीअघि बोलायो सचिवालय बैठक

२०८० वैशाख २२ गते १२:१७

काठमाण्डु, २२ वैशाख– एमालेले केन्द्रीय समिति बैठकअघि केन्द्रीय सचिवालय बैठक बोलाएको छ । झापामा २९ वैशाख देखि ३१ सम्म हुने केन्द्रीय समिति बैठकअघि सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन । सचिवालय बैठक २६ वैशाखमा पार्टी केन्द्रीय कार्यालयमा बस्ने...

प्रचण्ड–ओली आज पनि भेटवार्ता हुँदै

२०८० वैशाख २२ गते ११:४०

काठमाण्डु, २२ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले...

यस वर्षको पहिलो चन्द्र ग्रहण आज

२०८० वैशाख २२ गते ११:२७

काठमाण्डु, २२ वैशाख– यो वर्षको पहिलो चन्द्रग्रहण आज शुक्रबार लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष रहेको छ यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्– पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । विशेष यसकारण कि...

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वको ध्यान जान जरुरी छ: केपी ओली

२०८० वैशाख २२ गते ११:१७

काठमाण्डु, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी भएको बताएका छन । बुद्धजयन्तीको अवसरमा आज शुभकामना दिँदै ओलीले यस्ते बताएका हुन । उनले सिद्धार्थ गौतमको योगदान, बुद्ध...

सरकारबारे रास्वपाः आज वारपार निर्णय

२०८० वैशाख २२ गते ८:५७

काठमाण्डु, २२ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे आज औपचारिक निर्णय गर्ने भएको छ । त्यसबारे निर्णय गर्न उक्त पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सरकारबारे...

गृह प्रशासनको सम्पर्कमा आए टोपबहादुर रायमाझी !

२०८० वैशाख २२ गते ८:३९

काठमाण्डु, २२ वैशाख– नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम उठाउने गिरोहसँग उठबस र आर्थिक लेनदेन देखिएपछि अनुसन्धानमा तानिएका पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी गृह प्रशासनको सम्पर्कमा आएका छन् । रायमाझी एमाले शीर्ष नेतृत्व र निटकवर्तीहरुमार्फत गृह मन्त्रालयका उच्च अधिकारीको अप्रत्यक्ष सम्पर्कमा...

एकताका साथ अगाडि बढ्नु नै बुद्धप्रति सच्चा सम्मान हो: प्रधानमन्त्री

२०८० वैशाख २२ गते ८:२२

काठमाण्डु, २२ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन् । २५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव...

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरव: राष्ट्रपति

२०८० वैशाख २२ गते ८:१९

काठमाण्डु, २२ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् । २५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले...

कार्यालयमै तास खेल्दै काठमाण्डु महानगरका प्रहरी

२०८० वैशाख २१ गते १८:२४

काठमाण्डु, २१ वैशाख– काठमाण्डु महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य सार्वजानिक भएको हो ।...

थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

२०८० वैशाख २१ गते १८:१०

काठमाण्डु, २१ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा ४३ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us