पाथीभरा जाने क्रममा झापाका एक व्यक्ति बेपत्ता

२०८० वैशाख २३ गते १३:२९

काठमाण्डु, २३ वैशाख– ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका छन । भरियालाई पिसाब गर्न जाने भनेर...

बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

२०८० वैशाख २३ गते १३:२३

बर्दिया , २३ वैशाख– प्रहरीले बर्दियाको राजापुर नगरपालिका–९ जोगीपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय शनिराम चौधरी र २६ वर्षीय राधेश्याम चौधरी रहेका छन । पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा...

मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउँछौ: उपप्रधानमन्त्री श्रेष्ठ

२०८० वैशाख २३ गते १३:१४

काठमाण्डु, २३ वैशाख– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव सेवा आश्रमुप्रति भित्रैदेखि सम्मान र अभिनन्दन व्यक्त गर्नुभएको छ। आज (शनिबार) वनस्थली, खरिबोटस्थित आश्रमस्थलमा पुगी सहभोज गर्नुका साथै उहाँले आश्रमको गतिविधिबारे विस्तृत जानकारी लिनुभएको थियो। उपभोक्तावादले ग्रस्त आजको समाजमा आश्रमले १० बर्षदेखि सहयोगापेक्षी सडक आश्रीत...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२०८० वैशाख २३ गते १२:४३

काठमाण्डु, २३ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल चलिरहेको छ । सिंहदरबारमा जारी भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै...

१४ किलो गाँजासहित दुई युवक पक्राउ

२०८० वैशाख २३ गते १२:२५

काठमाण्डु, २३ वैशाख– प्रहरीले सिरहाबाट १४ किलो गाँजासहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबजार– १, मुक्सारका २६ वर्षीय महेन्द्र साह र सोही नगरपालिका– २ का ३६ वर्षीय श्यामकुमार साह रहेका छन । गोलबजार नगरपालिका–४, शिवमन्दिर नजिकैबाट १३ केजी ८ सय...

अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

२०८० वैशाख २३ गते १२:१८

काठमाण्डु, २३ वैशाख– अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय प्रमीला सुवेदी रहेकी छन । रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी सुवेदीको मृत्यु भएको हो ।उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार...

कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

२०८० वैशाख २३ गते १२:११

एजेन्सी– पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले सो बारे जानकारी दिएका हुन । नजिकैको किभु तालको...

साउदी यात्राका लागि मेस्सीले मागे माफी

२०८० वैशाख २३ गते ११:४०

एजेन्सी–अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सीले साउदी अरेबको अनाधिकृत यात्राबारे आफ्नो पेरिस सेन्ट–जर्मेन टोलीका साथीहरूसँग माफी मागेका छन् र क्लबले उनीबारे के निर्णय गर्छ भन्नेबारेमा पर्खने बताएका छन । भ्रमणका लागि अर्जेन्टिनाका कप्तानलाई क्लबले दुई साताका लागि निलम्बन गरिसको छ । आइतबार लोरिएन्टसँग पीएसजीको घरेलु...

ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

२०८० वैशाख २३ गते ११:२८

इलाम, २३ वैशाख– इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर...

ट्रकमा करेन्ट लागेर चालकको मृत्यु

२०८० वैशाख २३ गते ११:२०

कञ्चनपुर, २३ वैशाख– कञ्चनपुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बाँकेको राप्ती सुनारी गाउँपालिका बस्ने ३२ वर्षीय खुमबहादुर रोक्का रहेका छन । भीमदत्त नगरपालिका–९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको...

कञ्चनपुरमा सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार

२०८० वैशाख २३ गते ९:०२

कञ्चनपुर, २३ वैशाख– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कञ्जभोजस्थित जोगबुढा नदीको झोलुंगे पुलमा सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) नरेन्द्र चंैसिरमाथि खुकुरी प्रहार भएको छ । स्थानीय युवाहरुको समूहले उनीमाथि गएराति खुकुरी प्रहार गरेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए । करिब १५ जना...

बागबजारमा नक्कली नोट छाप्ने गरेको खुलासा

२०८० वैशाख २३ गते ८:४५

काठमाण्डु, २३ वैशाख– नेपाल प्रहरीले पाँचसय र एक हजार रूपैयाँको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us