काठमाण्डु ,२४ वैशाख-नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् ।आचार्यले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
एजेन्सी ,सुडान -शनिबार सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लु को गाडीमा गोली प्रहार भएको छ । घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ)ले एकापसमा दोषारोपण गरेका छन्।विद्रोही मिलिसियाले टर्कीका राजदूतको कारमा गोली हानेर उनलाई नियन्त्रण लिएको बताएको छ । यसैबीच आरएसएफले राजधानी खार्तूममा...
काठमाण्डु ,२४ वैशाख -जनप्रशासन क्याम्पस बल्खुमा आर्थिक अनियमितता भएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । आइतबार विद्यार्थी संगठनहरुले स्ववियु फन्डको चरम दुरुपयोग, विद्यार्थीको धरौटी र छात्रवृत्ति...
काठमाण्डु, २४ वैशाख- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ। शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको ९एन(एजेजेट हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर प्राधिकरणले एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो। एयरको दुर्घटनाग्रस्त विमान र अन्य विमानहरूको समेत विस्तृत निरीक्षण र...
काठमाण्डु ,२४ वैशाख -धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहम्मद अब्दुल अन्सारी र मोहम्मद अल्कामा अन्सारी रहेका छन । शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं। २४ बसहियास्थित गोगल...
ठमाण्डु, २४ वैशाख- नेपाली नागरिकता लिएको पाइएपछि प्रहरीले १० जना भारतीयलाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको प्रहरीले बतायको छ। कठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यलयले शनीबार उनीहरुलाइ पक्रउ गरेको हो । उनीहरुले झुटा विवरण दिएर नेपाली नागरिकता लिएका हुन् वा...
काठमाण्डु ,२४ वैशाख- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको बतायका छन् । आज काठमाण्डुमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि...
काठमाण्डु, २४ वैशाख– संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद् अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न ४ बजे सुरु हुँदैछ । बैठकमा उपस्थितिका लागि सबै...
काठमाण्डु, २४ वैशाख– माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’ मा संलग्न जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा सो पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष महराले सो प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नक्कली शरणार्थी प्रकरणमा...
काठमाण्डु, २४ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका...
जुम्ला, २४ वैशाख– हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका–२ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए । पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये...
काठमाण्डु, २३ वैशाख– सत्ता गठबन्धन दलका प्रमुख नेताहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बैठक सुरु भएको हो । जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...