काठमाण्डु, २३ वैशाख– सत्ता गठबन्धन दलका प्रमुख नेताहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बैठक सुरु भएको हो ।
जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।