प्रचणलाई एमालेको जवाफ : फिल्म हेर्न आतुर छौं, सबै काण्डको छानबिन गरौं

२०८० वैशाख २४ गते १६:४९

काठमाण्डु, २४ वैशाख- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेका छन । आइतबार संसद बैठकमा समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले हाल सम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।केहिदीन अघी...

भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने पत्याइँदैन: राजेन्द्र लिङ्देन

२०८० वैशाख २४ गते १६:१२

काठमाण्डु, २४ वैशाख -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका ठूला फाइल खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। आज पार्टीनिकट महिला संगठनको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले प्रचण्डलाई वाइडबडी, लडाकु शिविरलगायतको फाइल पनि खोल्न आग्रह गरेका हुन्। ‘ कार्यक्रमा बोल्दै उनले...

१९ अंकले घट्यो नेप्से,कारोबार रकम ६० करोडमा खुम्चियो

२०८० वैशाख २४ गते १६:०२

काडमाण्ठु ,२४ वैशाख- साताको पहिलो कारोबारको दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा कायम भएको छ ।यस्तै आज २० लाख १५ हजार ९५९ कित्ता शेयरको खरिद बिक्री हुँदा कारोवार रकम ६० करोड ८१ लाख ३५...

बलिउड अभिनेता आमिर खान काठमाण्डुमा

२०८० वैशाख २४ गते १५:४१

काठमाण्डु ,२४ वैशाख-   बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी नेपाल आइका स्रतले जानकारी दिएको छ। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाण्डु आएका हुन्। स्रोतका अनुसार उनको आज ७ बजेदेखि सिविर सुरू हुनेछ भने...

रामेछापबाट काठमाण्डु आउँदै गरेको बस सुगुरेखोला नजिकै दुर्घटना

२०८० वैशाख २४ गते १५:२५

काठमाण्डु, २४ वैशाख- रामेछापबाट काठमाण्डुतर्फ आउँदै गरेको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ । रामेछापको गुराँसेबाट छुटेको बा२ख ८४१८ नम्बरको बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको हो। दुर्घटनामा १२ जना घाइते भएका छन। घाइते हरुदुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले...

कक्षा १२ को परीक्षा तयारी अन्तिम चरणमा

२०८० वैशाख २४ गते १५:१४

काठमाण्डु, २४ वैशाख- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यहि वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाका लागि ४ लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा फाराम भरेका छन् । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा...

महिला हिंसा गर्नेहरुलाई कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

२०८० वैशाख २४ गते १४:४७

काठमाण्डु, २४ वैशाख- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न व्यकतीलाई सरकारले कडा भन्दा कडा कारबाही गर्न बताएका छन। आइतबार गृह मन्त्रालयले आयोजना गरेको एक कार्यकैमा बोल्दै मन्त्री श्रेष्ठले हिंसामा संलग्न पीडकलाई सरकारले कुनै कदम बाँकी नराख्ने बताएका हुन् । उनले महिला हिंसासम्बन्धी...

दश-दशवटा दल भएर पनि सरकारलाई पूर्णता दिन सकेनन् : केपी ओली

२०८० वैशाख २४ गते १४:३२

काठमाण्डु,२४ वैशाख- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका दल भएको आरोप लगाएका छन् । आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरु केवल सरकार परिवर्तनको खेलमा मात्र लागेको र विकास...

सदन ‘बंक’ गर्ने क्रम बढेपछि संसदमा ई–हाजिरीको सुरू गर्ने तयारी

२०८० वैशाख २४ गते १४:०४

काठमाण्डु ,२४ वैशाख- संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ईहाजिरी)सुरू गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ । ईहाजिरी सुरू गर्ने र सभाका सदस्यहरूको उपस्थितिलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी पनि संसद सचिवालयको छ । यो दुवै तयारीलाई थप तीव्रता...

एमालेले संसदीय दलको बैठक सुरु

२०८० वैशाख २४ गते १३:४८

काठमाण्डु ,२४ वैशाख- नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। बैठक संसद् भवनको ल्होत्से हलमा सूरु भयको हो । आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने...

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ,यादवको मन्त्रालय हेरफेर

२०८० वैशाख २४ गते १३:३६

काठमाण्डु ,२४ वैशाख-नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् ।आचार्यले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

सुडानमा टर्कीका राजदूतको गाडीमा गोलीप्रहार

२०८० वैशाख २४ गते १३:२९

एजेन्सी ,सुडान -शनिबार सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लु को गाडीमा गोली प्रहार भएको छ । घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ)ले एकापसमा दोषारोपण गरेका छन्।विद्रोही मिलिसियाले टर्कीका राजदूतको कारमा गोली हानेर उनलाई नियन्त्रण लिएको बताएको छ । यसैबीच आरएसएफले राजधानी खार्तूममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us