काठमाण्डु, २५ वैशाख– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ४ मंसिरमा भएको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सांसद सिंहविरुद्ध कांग्रेस सर्लाहीका प्रवक्ता विकाशकुमार ठाकुरले सोमबार दर्ता गराएका हुन । सांसद सिंहमाथि आम निर्वाचनका क्रममा मतदाता खरिद गरेको र...
एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनालाई पराजित गर्ने वाचा गरेका छन । सोमबार युरोप दिवस विजयको सम्झनामा जेलेन्स्कीले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रुसी सेनालाई पराजित गर्ने बताएका छन । जेलेन्स्कीले एक भिडियो बयानमा भनेका छन्, ‘आधुनिक रुसले फिर्ता ल्याउने...
काठमाण्डु, २५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । सिन्धुलीका युवराज सफल लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन बोकेर सोमबार सर्वोच्चमा पुगेका छन । रवि सांसद रहिरहँदा...
काठमाण्डु, २५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीले विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो । श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा रास्वपाले कंसाकारलाई सांसद बनाउन पत्राचार गरेको र...
काठमाण्डु, २५ वैशाख– काठमाण्डु महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेखेको छ । पत्राचारका लागि काठमाण्डु महानगरकाका प्रमुख बालेन्द्र साह बालेनले ले आज निर्णय गरेका हुन्...
काठमाण्डु, २५ वैशाख– रास्वपाको समानुपातिकतर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सोमबार प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ गरेको हो । इजलासले श्रेष्ठलाई पदमुक्त...
काठमाण्डु, २५ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९३१ जनामा गरिएको परीक्षणका क्रममा ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको जानकारी दिएको...
संसदमा सरकारले प्रस्तुत गरेको विधेयकमाथि सोमबार भएको प्रतिनिधि सभाको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन । उनले भने, ‘अर्थमन्त्री भन्नुहुन्छ– आर्थिक वृद्धि गराइदिन्छु, सुशासन दिन्छु, जलवायु परिवर्तनको असर न्यूनीकरण गरिदिन्छु, संघीयताको सवलीकरण गर्छु, सामाजिक न्याय दिन्छु, निजी क्षेत्रको मनोबल उकास्छु। तैपनि आज किन...
काठमाण्डु, २५ वैशाख– नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको दाबी गर्दै अडियो सार्वजनिक गर्ने अनलाइनमाथि प्रेस काउन्सिलले कारबाही गरेको छ । मञ्जु खाणबाट दर्ता भएको उजुरीको आधारमा नेसनल दैनिक डटकममाथि कारबाही काउन्सिलले गरेको हो...
दार्चुला , २५ वैशाख– दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव फेला परेको छ । १९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेल परेको प्रहरीले जानकारी दिएको छ । डोटीको जोरायल गाउँपालिका–२ कि २८ वर्षीया...
एजेन्सी– अर्जेन्टिनाका क्रान्तिकारी नेता चे ग्वेभारालाई पक्राउ गर्ने बोलिभियाका चर्चित जर्नेलको ८४ वर्षको उमेरमा मृत्यु भएको छ । अमेरिकाको खुफिया एजेन्सीको सहयोगमा प्राडो साल्मोनले सन् १९६७ मा बोलिभियामा कम्युनिस्ट विरुद्ध अपरेसन गरेका थिए । सो समयमा बोलिभियामा दक्षिणपन्थी सैन्य सरकार रहेको थियो । अर्जेन्टिनामा...
काठमाण्डु, २५ वैशाख– आज बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल जारी छ । तर, छलफलका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित रहेको प्रश्न उठेपछि प्रतिनिसभाको बैठक १५ मिनेका लागि भएको छ । प्रावधिक कारणले अर्थमन्त्री उपस्थित हुन नसकेको भन्दै...