यो वर्ष सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : डा. प्रकाशशरण महत

२०८० वैशाख २६ गते १३:५४

काठमाण्डु ,२६ वैशाख- अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै डा. महतले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताएका छन । उनले भने सामाजिक सुरक्षाका विषयमा...

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक

२०८० वैशाख २६ गते १३:३४

काठमाण्डु ,२६ वैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी ८१ बर्सिया आमा दिलमाया श्रेष्ठको मंगलबार ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दिलमाया केही समययता मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित थीइन । उनको केही...

विभिन्न बहानामा भत्काइएका सडक वर्षात्अघि बनाइयोस् : प्रदीप पौडेल

२०८० वैशाख २६ गते १३:२४

काठमाण्डु ,२६ वैशाख- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विभिन्न बहानामा भत्काइएका सडक पुनरनिमार्णका लागि सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा उनले काठमाण्डुको विभीन्न ठाँउमा सडकको निर्माण कार्य अलपत्र परेको सुनाए ।उनले खानेपानीका पाइप र बिजुलीका तार भूमिगत गराउने नाममा...

लोकसेवाको डाटा कसरी हरायो ?लापरबाही गर्नेलाई कारबाही होस् : निशा डाँगी

२०८० वैशाख २६ गते १३:१२

काठमाण्डु ,२६ वैशाख- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगको डाटा गायब भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । मंलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आयोगले डाटा रिकभर गर्न नसक्नु रु र पुनः...

सांसदहरुको सम्पत्ति विवरण वेभसाइटमार्फत सार्वजनिक गरियोस् : तोशिमा कार्की

२०८० वैशाख २६ गते १२:४६

काठमाण्डु ,२६ वैशाख -राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा।तोशिमा कार्कीले प्रतिनिधि सभा सदस्यको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न आग्रह गरेकी छिन् । मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले भनिन्– ‘यो सदन देश विकासका लागि छलफल हुनुपर्ने ठाउँ हो कि एक भ्रष्ट्राचारी अर्को भ्रष्टाचारीलाई...

भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

२०८० वैशाख २६ गते १२:३२

एजेन्सी -भारतको मध्य प्रदेको खरगोनमा यात्रीले खचाखच भरिएको एक बस पुलको रेलिङ तोडेर खोलामा खसेको छ । दुर्घटना बिहान ८ बजेर ४० मिनेटमा रेलिङ तोडेर नदीमा खसेको मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले जानकारी दिए । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । खोला...

‘दाहाल, देउवा र ओलीको बैठक फिल्म देखाउनका लागि हो ?’प्रेम सुवाल

२०८० वैशाख २६ गते १२:२२

काठमाण्डु ,२६ वैशाख- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको छलफल फिल्म देखाउनका लागि हो प्रश्न गरेका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले भने– ‘सभामुख महोदयमार्फत...

सांसद गैह्रेको प्रश्न– नक्कली भुटानी शरणार्थी काण्डका आरोपी पनि संसदमा बोल्दैछन्, यो के भएको हो ?

२०८० वैशाख २६ गते १२:००

काठमाण्डु ,२६ वैशाख -नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैह्रेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपी पनि संसद् बैठकमा बोलिरहेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै गैह्रेले-नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौँ असुल्ने, भ्रष्टाचार...

स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

२०८० वैशाख २६ गते ११:४३

काठमाण्डु ,२६ वैशाख- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन् । आज कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदै प्रचण्डले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त...

दार्चुलाको हिम पहिरोमा थप १ जनाको शव फेला

२०८० वैशाख २६ गते ११:३८

काठमाण्डु ,२६ वैशाख- दार्चुलाको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये डोटीको जोरायल गाउँपालिका–२भर भयकी २८ वर्षीया ईश्वरी थापाको शव भेटिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नम्बर–५० गुल्म छाङरुबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेर...

नेपालमा सबभन्दा नयाँ पार्टी एमाले हो: ओली

२०८० वैशाख २५ गते १८:२३

काठमाण्डु, २५ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सबभन्दा नयाँ पार्टी र पुरानो पार्टी पनि एमाले नै भएको बताएका छन । आज (सोमबार) पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले रास्वपाप्रति...

कसैलाई लखेटी लखेटी हत्कडी लगाउने, कसैलाई छाड्ने कुरा सह्य हुँदैन: केपी ओली

२०८० वैशाख २५ गते १८:१६

काठमाण्डु, २५ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताएका छन । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले कसैलाई बचाउन खोजेको आफूले संकेत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us