कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

२०८० वैशाख २३ गते १२:११

एजेन्सी– पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले सो बारे जानकारी दिएका हुन । नजिकैको किभु तालको...

साउदी यात्राका लागि मेस्सीले मागे माफी

२०८० वैशाख २३ गते ११:४०

एजेन्सी–अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सीले साउदी अरेबको अनाधिकृत यात्राबारे आफ्नो पेरिस सेन्ट–जर्मेन टोलीका साथीहरूसँग माफी मागेका छन् र क्लबले उनीबारे के निर्णय गर्छ भन्नेबारेमा पर्खने बताएका छन । भ्रमणका लागि अर्जेन्टिनाका कप्तानलाई क्लबले दुई साताका लागि निलम्बन गरिसको छ । आइतबार लोरिएन्टसँग पीएसजीको घरेलु...

ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

२०८० वैशाख २३ गते ११:२८

इलाम, २३ वैशाख– इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर...

ट्रकमा करेन्ट लागेर चालकको मृत्यु

२०८० वैशाख २३ गते ११:२०

कञ्चनपुर, २३ वैशाख– कञ्चनपुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बाँकेको राप्ती सुनारी गाउँपालिका बस्ने ३२ वर्षीय खुमबहादुर रोक्का रहेका छन । भीमदत्त नगरपालिका–९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको...

कञ्चनपुरमा सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार

२०८० वैशाख २३ गते ९:०२

कञ्चनपुर, २३ वैशाख– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कञ्जभोजस्थित जोगबुढा नदीको झोलुंगे पुलमा सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) नरेन्द्र चंैसिरमाथि खुकुरी प्रहार भएको छ । स्थानीय युवाहरुको समूहले उनीमाथि गएराति खुकुरी प्रहार गरेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए । करिब १५ जना...

बागबजारमा नक्कली नोट छाप्ने गरेको खुलासा

२०८० वैशाख २३ गते ८:४५

काठमाण्डु, २३ वैशाख– नेपाल प्रहरीले पाँचसय र एक हजार रूपैयाँको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई...

चुनाव हारेका शंकर पोखरेल भन्छन्ः यो संसदको काम छैन

२०८० वैशाख २३ गते ८:४०

काठमाण्डु, २३ वैशाख– एमाले महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अभियानका क्रममा कतिपय कार्यकर्ताबाट सत्ता गठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीका ध्यान त्यतातिर भई पार्टीलाई बलियो राष्ट्रिय शक्ति...

थप १७ जनामा कोरोना संक्रमण

२०८० वैशाख २२ गते १८:२९

काठमाण्डु, २२ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १६२ पुगेको छ भने संस्थागत...

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

२०८० वैशाख २२ गते १८:२५

काठमाण्डु, २२ वैशाख– जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक वैशाख २७ गते बुधबार बस्ने भएको छ । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक केन्द्रीय पार्टी कार्यालय बिहान ११ बजे बस्ने भएको छ । विधान अधिवेशन,...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

२०८० वैशाख २२ गते १८:१८

काठमाण्डु, २२ वैशाख–राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । पार्टी कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक सुरु भएको हो । जारी बैठकले सरकारमा जानेरनजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिएका छन । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी...

ढाकाबाट काठमाण्डुका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण

२०८० वैशाख २२ गते १८:०२

एजेन्सी– बङ्गलादेशको ढाकाबाट नेपालको काठमाण्डुका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण गरेको छ । विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । विमानमा ७७ जना...

अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध: प्रचण्ड

२०८० वैशाख २२ गते १७:४०

काठमाण्डु, २२ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन । आज (शुक्रबार) नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us