
काठमाण्डु, २२ वैशाख–राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । पार्टी कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक सुरु भएको हो ।
जारी बैठकले सरकारमा जानेरनजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिएका छन । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो ।
शुक्रबार सबैको सुझाव लिएर सरकारका विषयमा निर्णय लिने तयारी रास्वपाको तयारी छ ।