रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनीहरू रिट हेर्दाहेर्दैमा राखेको हो । लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । त्यस्तै, ...

राजनीति

कर्मचारीलाई रामहरिको जवाफः कुलिङ पिरियडमा बाख्रा चराउनुस् भनेको होइन

काठमाण्डू, ८ जेठ– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फ्रेस हुनका लागि निजामती कर्मचारीहरूलाई कुलिङ पिरियडको व्यवस्था राखिएको बताएका छन । विधेयकमा कुलिङ पिरियडको प्रावधान...

मुलुक

द्वन्द्वपीडितलाई केन्द्रमा राखेर काम गर्नूः मानव अधिकार आयोग

काठमाण्डू, ८ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न आग्रह गरेको छ । पीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोगबाट मात्र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्दछ भन्ने कुरामा आयोग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us