नेपाली नागरिकता लिने १० जना भारतीय नागरीक पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख २४ गते ११:५८ मा प्रकाशित

ठमाण्डु, २४ वैशाख- नेपाली नागरिकता लिएको पाइएपछि प्रहरीले १० जना भारतीयलाई पक्राउ गरेको छ।

उनीहरूले विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको प्रहरीले बतायको छ। कठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यलयले शनीबार उनीहरुलाइ पक्रउ गरेको हो ।

उनीहरुले झुटा विवरण दिएर नेपाली नागरिकता लिएका हुन् वा कीर्ते गरी बनाएका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us