काठमाण्डु, २२ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको बताएका छन । उनले आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित नगरेको बताएका छन । उनले भने, ‘मैले कहीँपनि विकल्प...
काठमाण्डु, २२ जेठ– एमालेले संसद योगेश भट्टराईले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नरहेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताएका छन । उनले...
काठमाण्डु, २२ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रमुख प्रतिपक्षी एमाले संसदिय दलका नेता केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खोजी गरेका छन् । भारत भ्रमणबारे जानकारी दिन सोमबार संसदको रोष्टममा उभिएका...
काठमाण्डु, २२ जेठ– प्रतिनिधि सभा बैठक जारी छ । आज (सोमबार)को बसेको जारी प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्। बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलहरुले उठाएका विषयबारे प्रधानमन्त्रीले जवाफ दिनेछन्। हिजो (आइतबार) बसेको प्रतिनिधि सभा...
काठमाण्डु, २२ जेठ– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाने भएका छन । अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः उनी आज दक्षिण अफ्रिका जान भएका छन । काठमाण्डु जिल्ला अदालतमा...
काठमाण्डु, २२ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा सभामुख घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका छन...
काठमाण्डु, २२ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन । प्रतिनिधि सभाको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी दिन भएका छन । प्रधानमन्त्री प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड गत...
कालीकोट, २२ जेठ– कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका९५ रुप्साकी १७ वर्षीया यलिसा सहकारी रहेकी छन । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीले हानेको गोली लागेर सहकारी घाइते भएकी थिइन् ।...
पाल्पा, २२ जेठ– पाल्पाको रैनादेवी छहरा९८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जाननकारी दिएको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचाररत दुई जनाको...
कालिकोट, २२ जेठ– कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीले हानेको गोली लागेर सहकारी घाइते भएकी थिइन् ।...
काठमाण्डु, २१जेठ- बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका ५ का शंकर दत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीरहेका छन। उनको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ। ।प्रहरीका अनुसार कलौनी भिरबाट करिब आठ सय मिटर...
काठमाण्डु, २१ जेठ- सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिदै अर्को सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो। राष्ट्रपति पौडेलले संविधान...