नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई छैन: योगेश भट्टराई

काठमाण्डु टुडे २०८० जेठ २२ गते १२:१० मा प्रकाशित

काठमाण्डु, २२ जेठ– एमालेले संसद योगेश भट्टराईले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नरहेको बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताएका छन ।

उनले भने, ‘लम्पसारवादविरुद्ध एमाले उभिन्छ ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us