काठमाण्डु,१५ वैशाख– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार महिना भित्रमा तेस्रोपटक विश्वासको मत प्रप्त गरेका छन । आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका छन । कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र...
काठमाण्डु,१५ वैशाख– पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । आज शुक्रबार बसेको प्रतिनिधि सभाको वैठकमासभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन । ४ मंसिरमा भएको चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो ।...
काठमाण्डु,१५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको बताएका छन । उनले विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै संसद बैठकमा फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताएका छन । उनल...
काठमाण्डु,१५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा स्वर्णिम वाग्लेले अर्थ समितिका सदस्य भएका छन । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सांसदहरुको नाम शुक्रबार संसदमा पढेर सुनाएका थिए । अर्थ समितिमा रहेका वाग्लेले शुक्रबार नै सांसदको पद तथा...
काठमाण्डु,१५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समिति सदस्य भएका छन । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले लिङदेन सो समितिमा रहेको बताएका हुन । यस्तै एमाले सांसद गोकुल बास्कोटा, योगेश भट्टराई पनि सोही...
काठमाण्डु,१५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने प्रतिनिधिसभा अन्तर्गत रहने राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन् । लामिछाने संसदीय समिति अन्तर्गत संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनको बैठकमा सुनाएका छन...
काठमाण्डु,१५ वैशाख– एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभाको उद्योग समिति सदस्य भएका छन । लामो समयदेखि फरार रहेका कोइरी प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यमा भएका हुन । संसदमा कांग्रेस सांसद रामहरि खतिवडा लगायतका सांसदले कोइरी संसदमा लामो...
काठमाण्डु,१५ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अन्मिनले अयोग्य ठहर गरेका लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णय नयाँ नभएको बताएका छन । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । माओवादी सांसद सापकोटाले २०७३\७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा...
काठमाण्डु,१५ वैशाख– राप्रपा अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देनले राष्ट्रपति उपचारका लागि विदेश जानु अस्वभाविक भएको बताएको छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका छन । राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत गएको...
काठमाण्डु,१५ वैशाख– एमाले सांसद विष्णु पौडेलले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि झापामा भएको आक्रमणको विरोध जनाएका छन । शुक्रवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले विरोध जनाएका हुन । सांसद पौडेलले सरकारले सुरक्षा दिन नसकेकोप्रति आपत्ति जनाएका छन । उनले अध्यक्ष ओलीमाथिको...
काठमाण्डु ,१५ वैशाख- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। आज होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उनलाई रोजेको मन्त्रालय दिन सरकार तयार...
काठमाण्डु ,१५ वैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् । आज काठमाण्डुमा आयोजना धयको वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले रप्रपा राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न तयार रहेको बताएका...