काठमाण्डु,१५ वैशाख– कांग्रेसका नेता प्रदीप पौडेलले अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय पारदर्शी नभएको बताएका छन । ८ चैतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अयोग्य लडाकुलाई पैसा दिने निर्णय नभएको भन्ने कुरा सार्वजनिक गरेको पौडेलले बताएका छन । सांसदलाई...
बारा ,१५ वैशाख– बाराको सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेका छन । बा८०प ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका–२४...
एजेन्सी– युक्रेनको राजधानी कीभलगायतका सहरमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भद्धएको बताइएको छ । डिनिप्रो शहरमा एक महिला र तीन वर्षका एक बालकको मृत्यु भएको स्थानीय मेयरले जानकारी दिएका छन । त्यस्तै उमानमा आवासीय भवनहरूमा क्षेप्यास्त्रहरू प्रहार गर्दा तीन जनाको मृत्यु...
काठमाण्डु,१५ वैशाख– आज शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार एक...
काठमाण्डु,१५ वैशाख– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार तेस्रो पटक सांसदबाट विश्वासको मत लिँदैछन् । उनले २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका शर्माले ६ माघमा पहिलो पटक सांसदबाट विश्वासको मत लिएका...
काठमाण्डु,१५ वैशाख– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज (शुक्रबार) शपथ हुदै छ । १० वैशाखमा भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा निर्वाचित भएका तीन जना सदस्यहरुको बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ हुन लागेको हो । उनीहरुलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानून समितिको हलमा पद...
काठमाण्डु, १५ वैशाख– बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराति ११ः ५८ मा ४.९ र १ः३० मा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्कापछि मानिसहरु चिच्यिाउँदै घरबाहिर निस्किएका थिए ।...
काठमाण्डु,१४ वैशाख– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुदृढ रहेको बताएका छन । आज (बिहीबार) आयोजित राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले तरलतामा पनि सुधार आएको बताएका छन । उनले भने,...
काठमाण्डु,१४ वैशाख– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जानकारी दिएको छ । २ हजार ५१७ जनाको नमुनामध्ये १ हजार ४०...
काठमाण्डु,१४ वैशाख– काठमाण्डु महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न सुरु गरेको बताएकी छन । आज (बिहीवार) गृह मन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाण्डुको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको...
कञ्चनपुर,१४ वैशाख– कञ्चनपुरमा नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्नवास नगरपालिका १० कालिका मन्दिरका ३२ वर्षीया तारा विष्ट रहेकी छन । पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा विष्ट डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार...
काठमाण्डु,१४ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिएका छन । झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन् भनेर ट्वीट गरेको उनले आरोप लगाएका छन । इलाममा आज बिहीबार आयोजित कार्यक्रममा एमाले...