माओवादी पूर्वलडाकुलाई पैसा होइन रोजगारी दिऊँ: कोइराला

२०८० वैशाख १४ गते ११:१२

काठमाण्डु,१४ वैशाख– कांग्रेस नेता डा।शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका पूर्वलडाकुलाई राहत रकम दिने तयारीको विरोध गरेका छन । उनले सामाजिक संजाल फेसबुकमार्फत उनले विरोध गरेका हुन् । उनले लेखेका छन्, ‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको...

राष्ट्रिय सभाको बैठक बस्दै

२०८० वैशाख १४ गते १०:४९

काठमाण्डु,१४ वैशाख– राष्ट्रिय सभाको बैठक आज बिहिबार पनि बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा बिहीबार दिउँसो १ राष्ट्रिय सभा बैठक बस्न लागेको छ । बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेको छ । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

तस्करीको सामान बोकेको गाडी दुर्घटना, चारजना घाइते

२०८० वैशाख १३ गते १८:२०

सिरहा, १३ वैशाख– भारतीय बजारबाट तस्करीका सामान बोकेर आएको गाडी दुर्घटना भएको छ । आज बुधबार सिरहाको चोहर्वास्थितको नरहामा अनियन्त्रित भई गाडी दुर्घटना हुँदा चारजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । नरहा गाउँपालिका ३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज१ज २९९ नम्बर म्याजिक...

मकै बारीमा लुकाएर राखिएको १४ बोरा गाँजा बरामद

२०८० वैशाख १३ गते १८:१६

मोरङ, १३ वैशाख– प्रहरीले मोरङबाट लुकाएर राखिएको अवस्थामा १४ बोरा गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका– २ बेरियारी टोलस्थित मजेबुल मियाँको मकै बारीमा लुकाएर राखिएको ४२२ ३३ किलो ग्राम परिमाणको सो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा इलाका...

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु

२०८० वैशाख १३ गते १८:०३

काठमाण्डु, १३ वैशाख– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । यस्तै १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको...

अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ: अर्थमन्त्री महत

२०८० वैशाख १३ गते १७:२३

काठमाण्डु, १३ वैशाख– अर्थमन्त्री डा प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक भएको बताएका छन । आज (बुधवार) राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले...

ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौं: गृहमन्त्री श्रेष्ठ

२०८० वैशाख १३ गते १७:१३

काठमाण्डु, १३ वैशाख–उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरीसकेको बताएका छन । आज (बुधबार) झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो । उनले कोशी नामकरणको विरोध गर्ने...

मिटरब्याज पीडितमाथि बल प्रयोग गर्नु गल्ती थियो: उपपप्रधानमन्त्री श्रेष्ठ

२०८० वैशाख १३ गते १७:०७

काठमाण्डु, १३ वैशाख– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाण्डुको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको...

झापामा ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप

२०८० वैशाख १३ गते १६:३५

काठमाण्डु, १३ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको छ । एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर वरै रोकिएको...

नयाँ शक्तिको नाममा नेपाललाई यूक्रेन बनाउने खेल हुँदैछ: धर्मेन्द्र बास्तोला

२०८० वैशाख १३ गते १६:२३

काठमाण्डु, १३ वैशाख– नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र भइरहेको बताएका छन । प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै उनले यस्तो बताएका हुन । बास्तोलाले शक्ति केन्द्रहरू एमसीसी र...

एककिलो गाँजा बोक्दा सिङ्गापुरमा मृत्युदण्ड

२०८० वैशाख १३ गते १६:१९

एजेन्सी– सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई बेवास्ता गर्दै आज बिहान उनलाई मृत्युदण्ड दिएको हो । सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले...

एमाले अध्यक्ष ओलीमाथि झापामा ढुङ्गामुढाको प्रयास भएको भन्दै एमाले सचेतक गिरीले गराए संसदमा ध्यानाकर्षण

२०८० वैशाख १३ गते १६:१२

काठमाण्डु, १३ वैशाख– एमाले प्रमुख सचेतक पदम गिरीले झापाको कार्यक्रमका लागि गएका पार्टी अध्यक्ष केपी ओलीमाथि अभद्र व्यवहार भएको कुरा सदनलाई जानकारी गराएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो जानकारी गरएका हुन । गिरीले अध्यक्ष ओली झापाको भद्रपुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us