काठमाण्डु,१४ वैशाख– प्रहरीले सुनसरीबाट ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित ४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सो मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । को १२प ९०४, को६प ७७२१, प्रदेश१–०२–०४५ प ५२ र को१५प...
काठमाण्डु,१४ वैशाख–अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता नै देशका लागि मूल समस्यानै भएको बताएका छन । उनले अर्थतन्त्रका समस्या समाधानका लागि राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो पार्दै लैजानुपर्ने बताएका छन । आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाबारे कोशी प्रदेशस्तरीय...
काठमाण्डु,१४ वैशाख– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त...
काठमाण्डु,१४ वैशाख– एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ । एमाले नेताहरुले हिजो बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका थिए । कानुन हातमा...
काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कपमा आज (बिहीबार) भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट...
काठमाण्डु,१४ वैशाख– कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा कतारले नेपालविरुद्ध आठौँ विकेट गुमाएको छ । सन्दीप लामिछानेले १५ रन बनाएका खुर्राम शहजादलाई एल्बीडब्लु आउट गराएका हुन । खेलमा उनको यो तेस्रो विकेट लिएका हुन । नेपालका लागि सोमपाल कामीले तीन...
काठमाण्डु,१४ वैशाख– गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपका सहचालक बागलुङ बडिगाड–९ का १८ वर्षीय किशोर केसी रहेका छन । मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा केसीको घटनास्थलमै मृत्यु...
काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ । कीर्तिपुरमा जारी खेलमा सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरीसकेका छन ।सोमपाल कामीले तीन विकेट र...
काठमाण्डु,१४ वैशाख– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले बिहीबार आफ्नो दाबी पेश गरेका छन । उनको समर्थनमा ८ दलका ५३ जना संसदको हस्ताक्षर रहेको छ । उनले संविधानको धारा १६८ को...
काठमाण्डु,१४ वैशाख– पोर्चुगल पठाइदिन्छु भनेर १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका घर भई ललितपुरको टीकाथली बस्ने कृतकबहादुर साउद रहेका छन । उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यहाँ पुगेपछि...
काठमाण्डु,१४ वैशाख– सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताएकी छन । आफ्नो निर्वाचनमा क्षेत्र दाङ आएकी शर्माले बिहीबार बिहान पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएकी हुन । उनले चार वर्षदेखि अलपत्र घोराही तुलसीपुरको चार लेन सडकको ठेक्का तोड्न...
काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कप क्रिकेमा नेपाललाई कतारले १५७ रनमै अलआउट गरेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गरेको थियो । लगातार विकेट गुमाएको नेपालले ४०।३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनाउन...