लागुऔषधसहित एक जना पक्राउ

२०८० वैशाख १३ गते १५:३८

काठमाण्डु, १३ वैशाख– प्रहरीले पर्साबाट लागुऔषधसहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १६ बस्ने २५ वर्षीय बब्लु पाठक रहेका छन । वीरगञ्ज महानगरपालिका–१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल...

नेपालमा आर्थिक मन्दी होइन, शिथिलताको स्थिति छ: गर्भनर अधिकारी

२०८० वैशाख १३ गते १५:२८

काठमाण्डु,१३ वैशाख– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी अहिलेको आर्थिक अवस्था मन्दी नरहेर आर्थिक शिथिलता रहेको बताएका छन । कान्तिपुर मिडिया ग्रुपले आज बुधबार काठमाण्डुमा आयोजना गरेको आर्थिक समिटमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘अहिले मन्दीको स्थिति हैन। मन्दीको परिभाषा भनेको...

राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम

२०८० वैशाख १३ गते १५:१८

काठमाण्डु,१३ वैशाख– राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा ३ सदस्यको मनोनयन गरेको छ । आज (बुधबार) बसेको राष्ट्रिय सभा बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो । समितिमा राष्ट्रिय सभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहेका छन...

प्रधानमन्त्रीको कार्यकाल दुई पटक राखौँ, समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ: देवकोटा

२०८० वैशाख १३ गते १४:२३

काठमाण्डु,१३ वैशाख– राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने माग राखेका छन । आज (बुधवार)को राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताउका हुन । राष्ट्रिय सभा सदस्य देवकोटाले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताएका छन ।...

२१ टन चिनीसहित ट्रक चालक पक्राउ

२०८० वैशाख १३ गते १४:१८

काठमाण्डु,१३ वैशाख– प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा धनगढीमाई–१० बस्ने ट्रक चालक वीरेन्द्र ठाकुर रहेका छन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको टिसिएन चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली...

ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

२०८० वैशाख १३ गते १४:१०

काठमाण्डु,१३ वैशाख– प्रहरीले ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई काठमाण्डुको कपन बस्ने ३२ वर्षीया हरिकला दाहाल छन । वैदेशिक रोजगारीको लागि इजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी...

राष्ट्रियसभा बैठक सुरु

२०८० वैशाख १३ गते १३:२६

 काठमाण्डु,१३ वैशाख– राष्ट्रियसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो । अहिले शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा धारणा व्यक्तगरी रहेका छन ।...

राष्ट्रिय सभा सदस्य वामदेव गौतमको योग्यतामाथिको मुद्दा पेसीमा

२०८० वैशाख १३ गते १३:२३

काठमाण्डु,१३ वैशाख– पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर रिटको बुधबार सुनुवाइ हुदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । भदौ २०७७...

सभामुख देवराज घिमिरे र क्युवाका राजदूत एलेजान्ड्रोबीच भेटवार्ता

२०८० वैशाख १३ गते १३:१५

काठमाण्डु,१३ वैशाख– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच सिंहदरवारमा आज बुधबार शिष्टाचार भेटर्वात भएको छ । भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ । सभामुख घिमिरेले नेपाल र क्युवाबीच कुटनीतिक...

रास्वपा लगायत पार्टीको उदय सकारात्मक ठान्दछु: बाबुराम भट्टराई

२०८० वैशाख १३ गते १२:२०

काठमाण्डु,१३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ पार्टीहरुको उदय सकारात्मक भएको बताएका छन । उनले एक–अर्काको अनुभवबाट सिक्दै देशको अर्थ–राजनीति र भू–राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न पनि आग्रह गरेका छन...

बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता देखियो: उपाध्यक्ष पोखरेल

२०८० वैशाख १३ गते १२:११

काठमाण्डु,१३ वैशाख– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन । आज (बुधबार) मनमोहन अधिकारीको २४ औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न अहिलको आवश्यकता...

प्रतिनिधि सभा बैठक बस्दै

२०८० वैशाख १३ गते ११:३१

काठमाण्डु,१३ वैशाख– आज बुधाबार प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गर्ने बताइएको छ । सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us