राष्ट्रियसभा बैठक सुरु

काठमाण्डु टुडे २०८० वैशाख १३ गते १३:२६ मा प्रकाशित

 काठमाण्डु,१३ वैशाख– राष्ट्रियसभाको बैठक सुरु भएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो ।

अहिले शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा धारणा व्यक्तगरी रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us