काठमाण्डु, १२ वैशाख– ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त हुने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा सुनाउने भएका छन । एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको...
काठमाण्डु, १२ वैशाख– चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत प्रप्त गरे भने एमाले उम्मेदवार...
काठमाण्डु, १२ वैशाख– चितवन–२ को उपनिर्वाचनमा ४ मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पाएको मत भने बढेको छ । जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार ७९ मत प्रप्त गरेका छन...
काठमाण्डु, १२ वैशाख– बारा–२ मा मतगणना पुनः सुरु भएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको छ । सुरुमा नेकपा...
काठमाण्डु, १२ वैशाख– नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार साँझ काठमाण्डुबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि नभएको जानकारी दिएको छ । विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले बताएको छ । यसअघि फ्लाइ दुबईले जहाजमा...
काठमाण्डु, १२ वैशाख– चितवन– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदपार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । लामिछानेले पछिल्लो मतपरिणामअनुसार ५० हजार २९ मत प्रप्त गरेका छन । यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् भने एमालेका रामप्रसाद...
काठमाण्डु, १२ वैशाख–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका छन । उनले भने, ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ...
काठमाण्डु, १२ वैशाख– चितवन–२ मा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाइ दिएका छन् । ३७ हजारबढी मत अन्तरले अगाडि रहेका रविको जित सुनिश्चित भएको छ । मतगणना स्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापति समेत रहेका रविलाई बधाइ दिएका...
काठमाण्डु, १२ वैशाख– चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि रहेका छन । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका...
बारा, १२ वैशाख– बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार यादव जनमत पार्टीका शिवचन्द्र कुशवाहभन्दा ३ हजार ९९ मतान्तरले अगाडि छन् । यादवले ९ हजार ८ सय ७० मत प्राप्त गर्दा कुशवाहले ६ हजार ७ सय...
तनहुँ, १२ वैशाख– आइतबार सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ बाट पराजित काँग्रेस उम्मेदवार गोविन्द भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेलाई बधाई दिएका छन् । वाग्ले फराकिलो मतान्तरले विजयी भएपछि भट्टराईले उनलाई बधाई दिएका हुन् । वाग्लेले ३४ हजार ४ सय ८० मत प्राप्त...
तनहुँ, १२ वैशाख– तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी भएका छन् । वाग्ले ३४ हजार ४ सय ८० मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार...