रवि लामिछानेले कटाए ५० हजार मत

काठमाण्डु टुडे २०८० वैशाख १२ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– चितवन– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदपार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । लामिछानेले पछिल्लो मतपरिणामअनुसार ५० हजार २९ मत प्रप्त गरेका छन ।

यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्रप्त गरेका छन । चितवन २ मा मतगणना जारी रहेपनि लामिछानेको विजय सुनिश्चित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us