काठमाण्डु, ११ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप एक सय १३ जनामा कोरोना सङ्क्रमण भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् भने आइसियुमा चार...
एजेन्सी– जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बतएका छन । प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टीले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल गरेको एक दिनपछि सोमबार सञ्चारमाध्यमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले संसद्को तल्लो सदनलाई मध्यावधि निर्वाचनका...
काठमाण्डु, ११ वैशाख– चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन । इच्छाकामना गाउँपालिका– १ र ३ को गणना सकिँदा रविले ११५५ मत प्रप्त गरेका छन ।यस्तै एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत...
काठमाण्डु, ११ वैशाख– बारा–२ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका छन । पछिल्लो मत परिणाम अनुसार कुशवाहले ६०१ मत प्रप्त गरेका छन भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले...
काठमाण्डु, ११ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा अोलीबीच सिंहदबारमा बैठक जारी छ । संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा तीन दलका शीर्ष...
काठमाण्डु, ११ वैशाख– हिजो भएको प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत चितवन–२ को मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको छ । आज (सोमबार) दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन । इच्छाकामना गाउँपालिका–१ को मतगणना हुँदा न्यौपानेले...
काठमाण्डु, ११ वैशाख– महालेखा परीक्षकको कार्यालयले सुनको भन्सार मूल्य बढाउनुपर्ने बताएको छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा सुनको भन्सारदर न्यून रहेकाले बढाउनुपर्ने महालेखाले आफ्नो २० औं प्रतिवेदनमा उल्लेख गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखअनुसार २०७७/७८ मा २७ अर्ब ४८ करोड रुपैयाँ...
एजेन्सी– अमेरिकन एयरलाइन्सको एक विमानसँग चरा ठोक्किएको छ । त्यसपछि विमानको इन्जिनमा आगो लागेको छ । करिब २० मिनेटसम्म उडेपछि यसलाई ओहायोमा आपतकालीन अवतरण गरीएको छ । घटना अमेरिकी समयानुसार आइतबार बिहान भएको हो । यसको भिडियो आज सार्वजनिक भएको हो । डेली मेलको...
काठमाण्डु, ११ वैशाख– हिजो भएको प्रतिनिधि सभाको उपनिर्वान अन्तर्गत चितवन–२ मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको छ । चितवन–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार रहेका...
आज (सोमबार) बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो चिनता व्यक्त गरेका हुन । उनले विदेशमा बस्ने नेपालीहरुको प्रभाव राजनीतिमा बढेको भन्दै उनीहरुलाई सम्बोधन गर्ने गरी पनि सोच्नु पर्ने बेला आएको बताएका छन । उनले पार्टीको आन्तरिक एकतादेखि संगठन विस्तार र नागरिकसँगको सम्बन्धका...
काठमाण्डु, ११ वैशाख– हिजो बारा २ मा भएको प्रतिनिधि सभाको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता बनाएका छन । आज (सोमबार) दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मत प्रप्त गर्दै अग्रता बनाएका हुन । त्यस्तै...
सिन्धुली,११ वैशाख– अविरल वर्षा सँगै परेको चट्याङ लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ३ जना घाइते भएका छन् । गोलन्जोर गाउँपालिका–३ ओख्लेस्थित ५८ वर्षीया दुर्गाकुमारी भुजेलको घरमा चट्याङ परेको प्रहरी जानकारी दिएको छ । चट्याङ लागेर घाइते हुनेमा दुर्गा कुमारी भुजेल, उनकी बुहारी २८ वर्षीया हिराकुमारी...