तीनै क्षेत्रमा खस्यो मंसिरको भन्दा कम मत

२०८० वैशाख १० गते १८:२१

काठमााण्डु १० वैशाख आइतबार भयको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा मंसिर ४ को भन्दा कम मतदान भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ।मंसिर ४ को चुनावमा ७२ प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपालि ६२ प्रतिशत मात्र खसेको...

चितवन–२ मा रातिदेखि नै मतगणनाको तयारी

२०८० वैशाख १० गते १७:५७

काठमाण्डु ,१० वैशाख- चितवन २मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ । सहायक मतदान अधिकृत ईश्वर आचार्यले राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताए । उनका अनुसार चितवन २ मा...

चितवन २ मा मंसिरमा भन्दा कम मत खस्यो

२०८० वैशाख १० गते १७:४५

काठमाण्डु, १० वैशाख -चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनायको छ। मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको...

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२०८० वैशाख १० गते १७:२६

काठमाण्डु, १० वैशाख- पछीलो २४ घन्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट १३०६ नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३७० र एन्टीजेनबाट ९३६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र...

आचारसंहिता उल्लंघनमा रवि लामिछाने र चितवनका सीडीओलाई कारबाही गर्न निर्वाचन आयोगसमक्ष उजुरी

२०८० वैशाख १० गते १७:११

काठमाण्डु ,१० वैशाख- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतदानस्थलमा हुलहुज्जत गर्दै मतदातालाई प्रभावित पारेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष उजुरी दिएको छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले आयोगसमक्ष उजुरी दिएका हुन् ।यस्तै घटनामा प्रशासनले पनि...

केही दिनमै समाजवादी मोर्चा गठन हुन्छ : प्रचण्ड

२०८० वैशाख १० गते १६:५०

काठमाण्डु ,१० वैशाख- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने बतायका छन्। आइतबार कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामार्फत नै कम्युनिष्ट ध्रुवीकरण सुरु हुने समेत बताए। केही...

कम्युनिष्टहरुले सबैभन्दा पहिले आचरण सुधार गर्नुपर्छ : झलनाथ खनाल

२०८० वैशाख १० गते १६:११

काठमाण्डु ,१० वैशाख- नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले कम्युनिस्टहरूले आफ्नो आचारण पुनर्विचार नगरेमा देशको निम्ती केही दिन नसक्ने बताएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै खनालले सम्मपुर्ण कम्युनिष्टहरुले सबैभन्दा पहिले आचरण सुधार गर्नुपर्ने...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चार उपकरणमा समस्या, उडान-अवतरण बन्द

२०८० वैशाख १० गते १५:४८

काठमाण्डु, १० वैशाख- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा आएको समस्याका कारण हवाई सेवा अवरुद्ध भएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान/अवतरण बन्द भएको हो ।जस्का कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल...

४ बुँदे सहमतिपछि कमलकुसुमको अवरुद्ध मतदान पुनः सुरु

२०८० वैशाख १० गते १५:३६

काठमाण्डु ,१० वैशाख -चितवनको भरतपुर ,११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा दुई पक्षबीच विवाद र झडपको स्थिति भएपछि रोकिएको मतदान फेरि सुरु भएको छ । सर्वदलीय बैठकमा ४ बुँदे सहमति भएसँगै मतदान पुनः सुरु भयको हो । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले...

३ बजेसम्म चितवन–२ मा खस्यो ५१ प्रतिशत मत

२०८० वैशाख १० गते १५:२९

काठमाण्डु ,१० वैशाख -चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको छ। सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए । उनका अनुसार भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान...

विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बन्छः माधव नेपाल

२०८० वैशाख १० गते १५:१८

काठमाण्डु, १० वैशाख- पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाण्डुमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा...

फेसबुक लाइभमा आउँदै रविले भने-लामो इतिहास बोकेका दलहरुले हुलहुज्तमा विश्वास गर्दैनन्’

२०८० वैशाख १० गते १५:०५

काठमाण्डु ,१० वैशाख- चितवनको नयाँ किरण कमलकुसुम केन्द्रमा झडप भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूलाई मतदानस्थलमा जाने अवस्था नरहेको बताएका छन् । उनले फेसबुक लाइभमार्फत स्वच्छ प्रतिस्पर्धा गर्न र भयरहित मतदान गर्ने वातावरण बनाउन सवैलाई आग्रह गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us