काठमाण्डु, १० वैशाख– सरकारले आज उपनिर्वचन हुन लागेका तीन क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सुचना जारी गरी बारा– २, चितवन–२ र तनहुँ– १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...
काठमाण्डु, १० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा) ले आज तीन निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा गठबन्धन गरेको भन्ने चर्चा असत्य भएको जनाएको छ । सो पार्टीले आधिकारिक फेसबुक पेजमार्फत त्यस्ता हल्लाका कारण भ्रममा नपर्न मतदातालाई सचेत गराएको छ । ‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना...
काठमाण्डु, १० वैशाख– बारा–२, चितवन–२ र तनहुँ–१ मा उपचुनावअन्तर्गत मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । तनहुँ–१ बाट निर्वाचित काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित जसपा नेता रामसहायप्रसाद...
एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइन लागीइएको छ । आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी को...
काठमाण्ड, ९ वैशाख– बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्ध रहेका छन । उनको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा।प्रकाश थापाले जानकारी दिएका छन । स्वास्थ्यमा समस्या देखिएपछि...
काठमाण्ड, ९ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालहरुमार्फत समाजमा अराजकता फैलाउने कोशिस भइरहेको बताएका छन । आज (शनिबार) कम्युनिस्ट नेता नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले पछिल्लो समय विचार, सिद्धान्त, मूल्य, आदर्शमा...
काठमाण्ड, ९ वैशाख– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले देश प्रतिगमनतिर गइरहेको बताएका छन । आज (शनिबार) नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । भट्टराईले अहिले डरलाग्दो प्रतिगामी हावा बगिरहेको बताएका छन ।...
काठमाण्ड, ९ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी...
काठमाण्ड, ९ वैशाख– नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन । खगण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रस्ताव राखेका छन् । त्यसक्रममा उनले माओवादीलाई आफैले बनाएको सरकार जोगाउन आग्रह गरेका...
काठमाण्ड, ९ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा माओवादी केन्द्रसँग सहयोग मागेका छन् । आज शनिबार गण्डकी प्रदेशसभामा विश्वासको माग माग्दै उनले सरकार निर्माण गर्दा जनाएको सहकार्यको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेका हुन । उनले भनेका छन्, ‘प्रदेश सरकार निर्माणको बेलामा गरेको सहकार्यको...
काठमाण्ड, ९ वैशाख– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई सही विचारका आधारमा डोर्याउने प्रयास गरेको तर सफल नभएको बताएका छन । उनले कम्युनिष्टहरुले ल्याएको दुई तिहाई बहुमत बचाउन नसकेको बताउँदै त्यसलाई किन बचाउन सकिएन भन्ने सवालमा त्यसको जिम्मेवारी...
काठमाण्ड, ९ वैशाख– नेकपा एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपाने एमाले प्रवेश गरेका छन् । आज शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेता न्यौपाने ३० जना भन्दा बढि नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन । न्यौपाने लगायत नेकपा माओवादीबाट...