काठमाण्डु ,१० वैशाख- राष्ट्रियसभाको बैठक आगामी बुधबार बस्ने भएको छ । वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित राष्ट्रियसभा बैठक वैशाख १३ गते (बुधबार) का लागि बोलाइएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख...
काठमाण्डु ,१० वैशाख- चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नं। ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो । नयाँ किरण कमल...
काठमाण्डु ,१० वैशाख- दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली रहेका छन । रामलेबालिकालाई ललाई फकाई गरि सोही ठाउँको खरबारीमा लगेर जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ।...
काठमाण्डु ,१० वैशाख -चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । मतदान केन्द्रमा रास्वपाका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार...
काठमाण्डु, १० वैशाख- बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासनकै मिलेमतोमा धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै यस्तो गतिविधि रोक्न माग गरेका छन्। उम्मेदवार ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका वुथहरुमा प्रहरीका सई र असइ नै गठवन्धनको पक्षमा...
काठमाण्डु, १० वैशाख -तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ। भट्टराईले मौन अवधिमा मत मागेको भन्दै समितिले स्पष्टीकरण सोधेको हो। ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत...
काठमाण्डु ,१० वैशाख -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका छन् । दर्ता नपाएर स्वदेशी कम्पनी विदेश पलायनको स्थितिमा पुगेको चर्चासँगै प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधनलाई दर्ता दिने प्रक्रियाका...
काठमाण्डु१० वैशाख, बाराको देउतल गाउँपालिका ७ पिपलपातीमा आइतबार बिहानैदेखि सुरु भएको उपनिर्वाचनमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको देउतल गाउँपालिका- ७‚ पिपलपातीमा भइरहेको मतदानमा अवरोध पुर्यााउन खोजेको भन्दै रौतहटका ३ जना र बारा पर्सौनीका १ जना गरी जम्मा ४ जनालाई...
काठमाण्डु १० वैशाख- चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको बतायका छन् । उपनिर्वाचनमा ११ मतदान स्थलमा पुगिसकेको र सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाइरहेको श्रेष्ठले बताए । मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको...
काठमाण्डु ,१० वैशाख- मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनका बेला अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले आइतबार मतदान भइरहेको बेला निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना...
काठमाण्डु, १० वैशाख- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले यस पटक अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बतायका छन् । चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै आफूमा पनि...
काठमाण्डु ,१० वैशाख -पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना भएको छ । आईतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारामा दुर्घटनामा भएको हो। दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दारको कार्य थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले...