
काठमाण्डु ,१० वैशाख- दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली रहेका छन । रामलेबालिकालाई ललाई फकाई गरि सोही ठाउँको खरबारीमा लगेर जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ।
उनलाइ जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीमाथी थप अनुसन्धान भइरहेको छ।