बारा–२ मा मतगणना सुरु

२०८० वैशाख ११ गते १३:०२

काठमाण्डु, ११ वैशाख– बारा–२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको छ । करैयामाई गाउँपालिका १ मतगणना बाट सुरु गरीएको छ । बारा–२ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले पुरुषोत्तम पौडेल, जनमत पार्टीका...

इजरायलद्वारा जोर्डनका सांसद पक्राउ

२०८० वैशाख ११ गते १२:२४

एजेन्सी– इजरायलले जोर्डनका सांसद इमाद ओडवानलाई गोप्य रूपमा वेस्ट बैङ्कमा हतियार र सुन पुर्‌याएको आरोप लगाएको छ । गोप्य रूपमा वेस्ट बैङ्कमा हतियार र सुन पुर्‌याएको आरोप उनलाई पक्राउ पनि गरिएको छ । सोसल मिडियामा प्रसारित भइरहेका रिपोर्ट अनुसार इजरायली अधिकारीहरूले वेस्ट बैङ्क नजिकैको...

बारा–२ मा केहीबेरमा मतगणना सुरु हुँदै

२०८० वैशाख ११ गते १२:१८

काठमाण्डु, ११ वैशाख– बारा–२ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकिएलगत्तै शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने बताइएको छ । मतगणनाका लागि दलका प्रतिनिधिहरु मतगणनास्थलमा उपस्थिति भएका छन । मतगणनास्थलमा सुरक्षा व्यवस्था पनि कडा गरिएको छ । पहिलो चरणमा...

चितवन–२ को मतगणना दिउँसो १ बजेदेखि सुरू हुने

२०८० वैशाख ११ गते १२:११

काठमाण्डु, ११ वैशाख– चितवन–२ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज सोमबार बिहान बसेको सर्वदलीय बैठकमा यस्तो सहमति गरेको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ । चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने, एमालेका...

चितवनको सर्वदलीय बैठकमा चर्काचर्की

२०८० वैशाख ११ गते ११:२४

काठमाण्डु, ११ वैशाख– चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच चर्काचर्की परेको छ । हिजो आईतबार सम्पन्न मतदानपछि मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको कारवाही नभएसम्म मतगण्नामा सहमति...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी विश्वासको मत लिँदै

२०८० वैशाख ११ गते ११:१९

काठमाण्डु, ११ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज सोमबार विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित जस्तै छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको...

चितवनमा सर्बदलीय बैठक जारी

२०८० वैशाख ११ गते ११:०७

काठमाण्डु, ११ वैशाख– उप निर्वाचन भएको चितवन–२ मा सर्बदलीय बैठक जारी छ । आज सोमबार बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो। मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी का रहेको छ ।...

काँग्रेसद्वारा चितवन–२ मा लफडा, प्रजिअले रवि लामिछानेलाई सघाएको आरोप

२०८० वैशाख ११ गते ७:५९

काठमाण्डु, ११ वैशाख– चितवन–२ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज सुरु हुँदैछ । बिहान सर्वदलीय बैठक बसेर मतगणना गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राति अबेरबाटै मतगणना सुरु गर्ने भनिए पनि मतपत्र संकलनमा ढिलाई भएकाले आजदेखि मतगणना हुन लागेको हो । सहायक...

तनहुँ–१ मा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

२०८० वैशाख ११ गते ७:४६

काठमाण्डु, ११ वैशाख– उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुआती चरणदेखि नै अगाडि लागेका वाग्लेले प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो पार्दैैै लगेका छन् । पछिल्लो मत परिणामअनुसार वाग्लेले  ७२९३  मत प्राप्त गरेका छन् ।...

हुलहुज्जत गरेको आरोपमा रवि लामिछानेविरुद्ध उजुरी

२०८० वैशाख १० गते २०:२७

काठमाण्डु, १० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृत कार्यालय चितवनमा उजुरी परेको छ । चितवन–२ मा आइतबार सम्पन्न निर्वाचनमा लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै काँग्रस उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले उजुरी दिएका हुन् । लामिछानेले निर्वाचन प्रक्रिया...

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

२०८० वैशाख १० गते २०:००

काठमाण्डु, १० वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । नयाँदिल्लीस्थित भारतीय दूतावासले राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जनाएको छ । पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको छ । पेटमा गम्भीर समस्या देखिएपछि पौडेललाई बुधबार बिहान श्री एयरको स्काई एम्बुलेन्समार्फत...

चितवन–२ र तनहुँ–१ मा मत कम खस्यो, बारा–२ मा बढ्यो

२०८० वैशाख १० गते १९:४५

काठमाण्डु, १० वैशाख– प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us