काठमाण्ड, ९ वैशाख– दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिएका छन...
आज (शनिबार) नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन । उनले वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताए। उनले भने, ‘जतिबेला हामीले मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको विचार अगाडि सारेका थियौं। त्यसबेलामा हामीले कम्युनिष्ट पार्टीहरुबीच सहकार्य गर्नुपर्छ भन्ने मान्यता बोकेका...
काठमाण्ड, ९ वैशाख– काठमाण्डुको शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा ४ वटा टिपर एक आपसमा ठोक्किएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाण्डु आइरहेका ती टिपर एक आपसमा ठक्कर खाएका हुन् । बिहानको ४ बजेको समयमा टिपर आपसमा ठोकिएको र मानवीय क्षति नभएको साँखु प्रहरी कार्यालयकी...
काठमाण्ड, ९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन । आज (शनिबार) काठमाण्डुमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ...
काठमाण्ड, ९ वैशाख– धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ७० वर्षीय भोजराज भट्ट रहेका छन । यस्तै दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन । गोदावरी नगरपालिका–५ को गेटास्थित...
काठमाण्डु,९ वैशाख– विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको छ । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै ५...
काठमाण्डु,९ वैशाख– राप्रपा उपाध्यक्ष ध्रुबबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसद भित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन । उनले राजा संस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दु धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना...
काठमाण्डु,९ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्रान्ति र आन्दोलनबाट प्राप्त सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायतका उपलब्धिको रक्षा गर्नुपर्ने बताएका छन । आज (शनिबार) नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन...
गुल्मी , ९ वैशाख– गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि आज मृत्यु भएको छ । मूत्यु हुनेमा धुर्कोट गाउँपालिका वडानम्बर–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवर रहेका छन । गत बिहीबार धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा लागेको...
कास्की, ९ वैशाख– कास्कीको माछापुच्छे गाउँपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन । घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका– ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर रहेका छन । आज (शनिबार) बिहान करिब सवा ८ बजे खाना खाएर सोही वडाको क्रन्डू जंगलमा घाँसदाउरा गर्न...
काठमाण्डु, ९ वैशाख– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन । उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम यो सरकारले कुनै पनि हालतमा पूरा गर्ने बताएका छन । आज शनिबार प्रेस सेन्टरको...
काठमाण्डु, ९ वैशाख– काठमाण्डुको टोखा नगरपालिका– ८ मिलनटोलमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । श्याम श्रेष्ठले निर्माण गरेको मिलन बजारमा धर्मराज डंगोलले सञ्चालन गरेको मासु पसलबाट ग्यास लिक भई शुक्रबार बेलुका आगलागी भएको बताइएको छ । आगोले पाँच वटा पसलमा...