चितवन–२ मा मतगणना सुरु

काठमाण्डु टुडे २०८० वैशाख ११ गते १४:२८ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– हिजो भएको प्रतिनिधि सभाको उपनिर्वान अन्तर्गत चितवन–२ मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको छ ।

चितवन–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us