
काठमाण्डु,१३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ पार्टीहरुको उदय सकारात्मक भएको बताएका छन ।
उनले एक–अर्काको अनुभवबाट सिक्दै देशको अर्थ–राजनीति र भू–राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न पनि आग्रह गरेका छन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक दशकदेखि देशमा नयाँ शक्तिरवैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा,जनमत,नागरिक उन्मुक्ति लगायतका एक दशकदेखि देशमा नयाँ शक्तिरवैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक ठान्दछु! सबैले एकअर्काका अनुभवबाट सिकौं।
देशको अर्थ–राजनीति र भू–राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं!