राष्ट्रपतिको उपचार खर्चबारे संसदमा जानकारी गराउन सूर्य थापाको माग

२०८० वैशाख १५ गते १५:२३

काठमाण्डु ,१५ वैशाख- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा भएको खर्च विवरण सदनलाई जानकारी गराउन माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएका विवरण आइरहेकोले सरकारले राज्यबाट के...

माओवादी नेतृत्वलाई एमालेको प्रश्न :माओवादीले लगेको ९५ करोड रुपैयाँ खोइ ?

२०८० वैशाख १५ गते १४:४९

काठमाण्डे ,१५ वैशाख- प्रमुख प्रतिपक्षदल नेकपा एमालेले माओवादीका पूर्व लडाकुलाई जनही २ लाख रुपैयाँ दिन लागेको भन्दै त्यसको विरोध गरेको छ । शुक्रवार प्रतिनिधि सभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले करिब ४८ सयभन्दा बढी व्यक्तिहरूलाई राज्य कोषको ढुकुटीबाट दुई...

ओलीलाई पूर्वराजा शाहको जवाफ: आस्था र मयार्दामा आँच नपुर्‍याइयोस्

२०८० वैशाख १५ गते १४:२६

काठमाण्डु,१५ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्‍याउन पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार जारी गरेको वक्तव्यमा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा...

अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन: अर्थमन्त्री

२०८० वैशाख १५ गते १४:१६

काठमाण्डु,१५ वैशाख– अर्थमन्त्री डा प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू लाई कुनै जानकारी नभएको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही...

माओवादी नेतृत्वलाई एमालेको प्रश्न लडाकूका नाममा लिएको ९५ करोड कहाँ गयो ?

२०८० वैशाख १५ गते १४:०९

काठमाण्डु,१५ वैशाख– प्रमुख प्रतिपक्ष दल एमालेले अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकूहरुलाई २ २ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले यसबारे सरकारको ध्यानाकर्षण गरएका हुन ।...

आज मध्यरातबाट संसद अधिवेशन अन्त्य हुने

२०८० वैशाख १५ गते १३:५९

काठमाण्डु,१५ वैशाख– आज शुक्रबार मध्यरातबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य हुँदै छ । अहिले बसिरहेको प्रतिनिधिसभाको बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछसंसद सचिवालय स्रोत जानकारी दिएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण...

सरकारलाई दिएको समर्थन आजै फिर्ता हुनसक्छ: रवि लामिछाने

२०८० वैशाख १५ गते १३:३३

काठमाण्डु,१५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन आजै फिर्ता हुनसक्ने बताएका छन । आज (शुक्रबार) सिंहदरबारमा सांसद पदको सपथ लिएलगतै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले सरकारमा जाने कुरामा सोचाई नभएको र त्यस किसिमको वातावरण नबनेको...

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

२०८० वैशाख १५ गते १३:२५

काठमाण्डु,१५ वैशाख– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन । मुख्यमन्त्री पाण्डेले आज शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन । मुख्यमन्त्री पाण्डेलेसँगै नवनियुक्त दुई मन्त्रीले पनि सपथ लिएका छन । नेकपा माओवादीबाट शुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए पद तथा गोपनीयताको शपथ

२०८० वैशाख १५ गते १३:२२

काठमाण्डु,१५ वैशाख– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन । आज (शुक्रबार) प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त...

नक्कली नोटसहित दुईजना पक्राउ

२०८० वैशाख १५ गते १३:१४

काठमाण्डु,१५ वैशाख– ललितपुरको गोदावरीबाट नक्कली नोटसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ घर भएका ३६ वर्षीय सुरेश तामाङ उर्फ जीवन र कास्कीको मादी घर भएका २१ वर्षीय भुपाल विक उर्फ सुकुटे रहेका छन । गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित किराना पसलमा...

समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुन्छ: माधव नेपाल

२०८० वैशाख १५ गते १२:४२

जनकपुर,१५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालले सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई दुई–दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन । आज (शुक्रबार) जनकपुरधाममा समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले मुलुक...

सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय गलत छ: माधव नेपाल

२०८० वैशाख १५ गते १२:२६

काठमाण्डु,१५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालले सरकारले जनयुद्धका अयोग्य लडाकुहरूलाई दुई–दुई लाख दिने गरेको निर्णयको विरोध गरेका छन । आज (शुक्रबार) जनकपुरधाममा समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले मुलुक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us