
काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ ।
कीर्तिपुरमा जारी खेलमा सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् ।
यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरीसकेका छन ।सोमपाल कामीले तीन विकेट र ललित राजवंशीले एक विकेट लिँदै कतारमाथि दबाब कायम राखेको छ ।
कतारले ६ विकेटको क्षतिमा ४१ रन बनाउन सफल भएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।