रवि लामिछाने संसदको राज्य व्यवस्था समितिमा

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १६:४६ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने प्रतिनिधिसभा अन्तर्गत रहने राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन् ।

लामिछाने संसदीय समिति अन्तर्गत संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनको बैठकमा सुनाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us