नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित

काठमाण्डु टुडे २०८० वैशाख १६ गते ११:३३ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित भएको छ । नेपाल र कुवेतबीचको खेल वर्षाको कारण प्रभावित भएको हो ।

जारी खेलमा नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउन सफल भएको छ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us