काठमाडौँ, २४ साउन । अष्ट्रेलियाका प्रतिष्ठित नेपाली व्यवसायी शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर घलेले आगामी कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा घलेले उम्मेद्वारीसँगै चुनावी घोषणापत्र पनि सार्वजनिक...
पोर्तुगल, २३ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा एकीकृत माओवादीका संरक्षक नरबहादुर कर्माचार्यप्रति पोर्चुगलमा रहेका नेपालीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्वर्गीय कर्माचार्यको स्वर्गाहरण भएको तेह्रौं दिनको पुण्य तिथिको अवसरमा नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलले श्रज्ञाञ्जली कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा शिव अर्याल,...
काठमाडौँ, २१ साउन । गैरआवासीय नेपाली संघ एनआरएनएका संरक्षक रामप्रताप थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । थापाले राजधानीमा राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका हुन् । उम्मेदवारी घोषणासँगै थापाले आफू नेतृत्वमा आए गैरआवासीय नेपालीका समस्या समाधानका लागि योजनाबद्ध रुपमा...