प्रवास

एनआरएनसँग सहकार्य गर्ने सरकारी चाहना

२०७० असोज २ गते १७:४४

ब्रसेल्स, बेल्जियम–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विदेशमा सिकेको सीप र ज्ञान स्वदेशको विकासमा उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आव्हान गरेका छन । युरोपका विभिन्न देशबाट नेदरल्याण्डको हेगमा भेला भएका गैर आवासीय नेपालीहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री कोइरालाले गरिवी न्यूनिकरण र आर्थिक समृद्धिको यात्रामा एनआरएनसंग सरकारले सहकार्य...

उर्जा, कृषि, पर्यटन र औद्योगिक क्षेत्रमा लगानी बढाउन बेल्जियम सरकारलाइ आग्रह

२०७० असोज २ गते ९:४०

बेल्जियम ब्रसेल्स–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उर्जा, कृषि, पर्यटन र औद्योगिक क्षेत्रमा लगानी बढाउन बेल्जियम सरकारसंग आग्रह गरेका छन । बेल्जियमको ईष्ट फ्लान्डर प्रोभिनेन्सका गभर्नर जान ब्रायर्सले गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले वैदेशिक लगानी आकर्षित गर्न सरकारले लगानी सुरक्षाको प्रबन्ध मिलाएको बताए । मन्त्री...

सहयोग ढाँचा परिवर्तन गर्न मन्त्री कोइरालाको इयूलाई आग्रह

२०७० असोज १ गते १०:२५

ब्रसेल्स, १ असोज– अर्थमन्त्री शंकर कोइरालाले परम्परागत विकास सहयोगको ढाँचामा परिवर्तन ल्याउन युरोपेली युनियनसंग आग्रह गरेका छन् । बेल्जियम भ्रमणमा रहेका मन्त्री कोइरालाले युरोपियन युनियनका मन्त्री (विकास आयुक्त) एन्द्रिस पाइबाग्ससँग प्याले दि एग्मोमा भएको भेटमा अति कम विकसित मुलुकहरुको व्यापार क्षमता बढाउने खालका सहयोग...

सभासदका लागि एमाले जर्मनीबाट तीन जना सिफारिस

२०७० असोज १ गते ८:५८

फ्रयान्क्फोर्ट र्जर्मनी–नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च जर्मनीले संबिधानसभा निर्वाचनमा समानुपातिक सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको छ । एमाले मुख्यालय काठमाण्डुमा सिफारिस गरिएकाहरुमा नवराज रोस्यारा (डोटी),डा यज्ञ अधिकारी (कास्की) र लक्ष्मी न्यौपाने (मोरङ)रहेका छन । रोस्यारा एनडीएफ जर्मनीका पूर्व अधयक्ष र एनआरएनए...

एनआरएन बेलायतको अध्यक्षमा कँडेल निर्वाचित

२०७० भदौ ३१ गते १५:१७

बेलायत । गैह्रआवासीय नेपाली संघ, एनआरएन बेलायतको पाचौं अधिवेशन लण्डन घोषणापत्र–२०१३ जारी गर्दै सकिएको छ । कँडेल यसअघि वरिष्ठ उपाध्यक्ष थिए । यस्तै अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सूर्य नेम्वाङ, उपाध्यक्ष हिराधन राई, संयोजक राजकुमार त्रिपाठी, सह–संयोजक डम्बर लिम्बू, कोषाध्यक्ष ठाकुर शर्मा, सदस्यहरु तिलकुमारी लिम्बू (कल्पना...

इन्टरनेटबाट नेपाल–जापान मितेरी साइनो

२०७० भदौ ३१ गते ९:११

काठमाण्डु ३१ भदौ–नेपाल र जापानका दुई वटा विद्यालयले इन्टरनेटबाट मितेरी साइनो जोडेका छन् । काठमाण्डुको कपनस्थित माउन्ट कैलाश विद्यालयले जापानको आशोका महानगरपालिकाको मियाकोजिमास्थित ताकाखुरा निमाविस“ग र गौरीघाटको हिलारी विद्यालयको साकुरा नोमिया विद्यालयस“ग सोमबार स्काइपमार्फत मितेरी सम्बन्ध जोडेका हुन् ।  संस्कृति, प्रविधि तथा ज्ञानको आदानप्रदान...

एनआरएन युके औपचारिक रुपमा विभाजित

२०७० भदौ ३० गते १४:०६

बेलायत, ३० भदौ– गैरआवासीय नेपाली संघ एनआएरन यूके औपचारिक रुपमा विभाजित भएको छ । निवर्तमान उपाध्यक्ष महेन्द्र कँडेल र सल्लाहकार योगेन्द्र क्षेत्रीको नेतृत्वका दुई छुट्टाछुट्टै कमिटीको राष्ट्रिय परिषद्को केन्द्रीय अधिवेशन जारी छ । कँडेल समूहको अधिवेशन बेलायतको प्लमस्ट्रिट र क्षेत्री समूहको अधिवेशन अल्पटनमा भइरहेको...

कतारबाट एमाले सभासद्का लागि तीनको नाम सिफारिस

२०७० भदौ ३० गते १३:२४

दोहा, ३० भदौ– नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्च कतारले समानुपातिक सभासद्का लागि तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएकामा मञ्चका वर्तमान उपाध्यक्ष चानक पोखरेल (मोरङ), सल्लाहकारद्वय कमलमणि गुरागाईं (दाङ) र जियावावु खान (सर्लाही) छन् । पार्टी केन्द्रीय कमिटीले प्रवास कमिटीलाई पनि...

बेल्जियममा अन्तराष्ट्रिय व्यापार मेलाको उदघाटन

२०७० भदौ ३० गते १०:११

ब्रसेल्स ३० भदौ–बेल्जियमको गेन्ट शहरमा आयोजित फलान्दर्स अन्तराष्ट्रिय व्यापार मेलाको उदघाटन भएको छ । उदघाटन समारोहमा बेल्जियमका राजाका प्रतिनिधि, बेल्जियमका उपप्रधानमन्त्री पिटर डे क्रिम,पूर्वी फलान्दर्स प्रान्तका उपप्रमुख,ब्रसेल्सस्थित बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल र गेन्ट शहरका मेयरसहित करिव सात सय विशिष्ट व्यक्ति सहभागी थिए...

नेपाल र जापानका स्कूलको मितेरी साइनो

२०७० भदौ ३० गते ७:३८

काठमाण्डु ३० भदौ–जापानको ओशाका महानगरपालिकाका विद्यालय र नेपालका विद्यालयहरुबीच मितेरी सम्बन्ध कायम हुने भएको छ । नेपालमा बालबालिकाको क्षेत्रमा कार्यरत जापानी गैरसरकारी संस्था स्पेक जापानको सक्रियतामा काठमाडौं आइपुगेका ओशाका महानगरपालिकाको मियाकोजिमा वडाका अध्यक्ष रियुसे ताबाताले मितेरी सम्बन्ध कायम गर्ने समझदारी गरेका हुन् ।पहिलोचरणमा सोमबार...

दक्षिण कोरियामा सुजाताले भनिन्–महिलालाई वेवास्ता गर्दा देश अस्थिर हुन्छ

२०७० भदौ २९ गते ७:०८

 सिउल २९ भदौ–नेपाली का्रग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले महिलालाई वेवास्ता गर्दा देश कमजोर र अस्थिर हुने बताएकी छिन । एशियाली राजनीतिक दलहरुको संस्था आइक्यापको महिला नेतृत्व र सशक्तिकरण् बिषयमा दक्षिण कोरियाको राजधानी सिउलमा भएको सम्मेलनलाई सम्वोधन गर्दै सुजाताले त्यस्तो बताएकी हुन ।  आइक्यापको महिला समितिको...

अर्थमन्त्री कोइराला ब्रसेल्समा

२०७० भदौ २८ गते १३:१७

 काठमाण्डु २९ भदौ–बेल्जियमको गेन्ट शहरमा शनिवारदेखि शुरु हुने भलान्द्रा एक्स्पोमा एसेन्टा ०१३ व्यापार मेलामा सहभागी हुन अर्थमन्त्री शंकर कोइराला ब्रसेल्स पुगेका छन । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोइराला शुक्रवार काठमाण्डुबाट ब्रसेल्स प्रस्थान गरेका थिए । यस वर्ष नेपाल ‘गेष्ट अफ अनर’को रुपमा रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us