प्रवास

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

२०८३ असार ३२ गते १९:१३

काठमाण्डु–गैरआवासीय नेपाली संघको ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले लब्ध प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरु सहित ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । अमेरिका र क्यानडा (अमेरिका क्षेत्र) बाट सल्लाहकारमा चिरञ्जीवी घिमिरे, डा. द्रोण रसाली, डा. लक्ष्मी पाठक र डा. मनिका प्रधान चयन हुनुका साथै इभान शर्मा...

धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल

२०८३ वैशाख ३ गते १६:३६

बेल्जियम–धादिङ समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल निर्वाचित भएका छन् । समाजको तेश्रो अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उत्तरी धादिङस्थित गंगाजमुना गाउँपालिका–७ गलनेका स्थायी बासिन्दा दाहाल सन् २०१२ देखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका छन् । रेष्टुरेण्ट व्यवसायमा संलग्न दाहाल गैरआवासीय नेपाली संघ...

यूएईमा इरानी आक्रमणमा मृत्यु हुने नेपालीको सनाखत

२०८२ फागुन १८ गते १४:२९

काठमाण्डू, १८ फागुन– संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा परी मृत्यु हुने नेपाली नागरिकको सनाखत भएको छ । नेपाली राजदूतावास, अबुधाबीले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक नेपालीको पहिचानसहित आधिकारिक जानकारी गराएको हो।दूतावासका अनुसार, अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले प्रहार...

कुवेतमा विषाक्त मदिरा सेवनले तीन दिनमा ९ नेपालीको मृत्यु

२०८२ साउन ३० गते १३:११

काठमाण्डू, ३० साउन– पछिल्लो तीन दिनयता कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण ९ जना नेपालीको मृत्यु भएको छ । अझै केही उपचारकै क्रममा छन् । केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् । दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले दिएको जानकारी...

कारले ठक्कर दिएर माल्टामा ४२ वर्षीय नेपालीको मृत्यु

२०८२ साउन २५ गते १६:१७

काठमाण्डू, २५ साउन– माल्टामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । म्याग्दी स्थायी ठेगाना भएका ४२ वर्षीय खिमबहादुर पुनको दुर्घटनामा मृत्यु भएको हो । आइतबार बिहान बिरकिरकारा भन्ने स्थानमा उक्त दुर्घटना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिएका छन...

अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु

२०८२ असार ३१ गते १३:०९

काठमाण्डू, ३१ असार– अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको...

अमेरिकामा एकै स्थानमा चार नेपाली मृत भेटिए

२०८२ जेठ २४ गते ९:०४

काठमाण्डू, २४ जेठ– अमेरिकामा एकै घरमा चार नेपाली मृत फेला परेका छन् । भर्जिनिया राज्यको मनसास पार्क सहरस्थित एक नीजि घरमा चार जना नेपाली मृत भेटिएका त्यहाँको प्रहरीले जनाएको छ । मृतकमध्ये एक महिला, एक पुरूष, ८ वर्षीया बालिक र दुई वर्षका बालक छन्...

बेलायतमा नेपाली विद्यार्थी मृत फेला

२०८२ वैशाख २० गते ११:०२

बेलायत– लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन...

क्यानडामा नेपाली युवतीमाथि सामूहिक बलात्कार

२०८१ माघ १० गते ९:३३

काठमाण्डू, १० माघ– क्यानडामा एक नेपाली युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । क्यानडाको ओन्टारियोमा गत २४ डिसेम्बरमा नेपाली छात्रामाथि सामूहिक बलात्कार भएको हो । साथीले घरमा बोलाएपछि गएकी उनीमाथि सामूहिक बलात्कार भएको थियो । बलात्कारअघि उनका साथीले लठ्याउने औषधि खुवाएका थिए । युवतीको...

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु

२०८१ पुष २६ गते ८:२६

काठमाण्डू,– अमेरिकाको भर्जिनिया राज्यमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट छन् । भर्जिनियाको स्यान्टिल्लीस्थित एक होटलको पार्किङमा कार चिप्लिएर नजिकै रहेको स्विमिङ पुलमा खसेको स्थानीय प्रहरीले जनाएको छ...

के ट्रम्पले मानव तस्करलाई ८० लाख बुझाएर तल्लोबाटो अमेरिका पुगेकालाई नेपाल फर्काउँदैछन् ?, कति छन् त्यस्ता नेपाली ?

२०८१ मंसिर ४ गते ९:१८

काठमाण्डु, ४ मंसिर– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा बसिरहेका आप्रवाशीहरुलाई सेना लगाएर देश निकाला गर्ने घोषणा गरेसँगै अवैध बाटोबाट अमेरिका पुग्नेहरुको अवस्था के हुने हो भन्नेबारे चर्चा सुरु भएको छ । ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने बताए । यस्तै सीमा...

मेसियाले बढायो श्रमिकको पारिश्रमिक, नेपाली कामदार खुसी

२०८१ कार्तिक ३ गते ११:३९

एजेन्सी– नेपाली कामदारहरुको आकर्षक गन्तब्य मलेसियामा श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । आगामी सन् २०२५ को फेब्रुअरी १ बाट लागू हुने गरी श्रमिकको पारिश्रमिक बढाउने घोषणा त्यहाँको सरकारले गरेको छ । हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १ हजार ५ सय रिंगेट रहेकामा २...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us