अनु ब्राडफोर्ड अन्तरराष्ट्रिय आपसी सहयोगलाई बढाएर बसाइँसराइको आर्थिक फाइदालाई अधिकतम बनाउन सकिन्छ । गैरकानूनी आप्रवासलाई नियन्त्रण गर्न आपसी सहयोगबाट फाइदा प्राप्त गर्ने सम्भावना भए पनि अमेरिका तथा बेलायतसहितका प्रायः मुलुक आफ्नो देशको आप्रवास कानूनमा एकपक्षीय रूपमा परिवर्तन गर्न चाहन्छन् । अमेरिकामा बसाइँसराइ कानूनमा सुधार...
जर्मनीमा आगामी १२ बर्षभित्र करीव ५० लाख भन्दा बढी दक्ष जनशक्तिको अभाव हुने देखिएको छ । जर्मनीमा आगामी सन २०२५ सम्म ५० लाख ४० हजार दक्ष जनशक्तिको अभाव हुने आर्थिक बिकास तथा सहकार्यका लागि संगठन (ओइसीडी)को अध्ययनले देखाएको हो । सो अध्ययनमा स्वदेशी कामदारको...
बेलायत, २ भदौ -गैरआवासीय नेपाली संघ एनआरएन बेलायतमा आन्तरिक विवाद तीव्र बनेको छ । विवादसँगै एनआरएन बेलायत दुई चिरामा विभाजित हुने देखिएको छ । सदस्यस्ता फाराम भर्ने विषयमा निर्वाचन समितिले देखाएको गलत रबैयाले विवाद बढेको हो । विवादपछि नामा दर्ता गर्नबाट बञ्चित भएकाहरुले समानान्तर...
नकोलस स्टर्न,अमर भट्टाचार्य,माट्टिया रोमानी,जोसेफ ई. स्टिग्लिट्ज मार्चमा दक्षिण अफ्रिकाको डर्बनमा सम्पन्न शिखर सम्मेलनमा ब्रिक्स राष्ट्रहरू (ब्र्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह)ले ब्रिक्स तथा अन्य उदीयमान अर्थतन्त्र र विकासशील देशहरूमा पूर्वाधार र दिगो विकासका लागि स्रोत र साधन परिचालन गर्ने उद्देश्यका साथ नयाँ...
काठमाडौँ, २४ साउन । अष्ट्रेलियाका प्रतिष्ठित नेपाली व्यवसायी शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर घलेले आगामी कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा घलेले उम्मेद्वारीसँगै चुनावी घोषणापत्र पनि सार्वजनिक...
पोर्तुगल, २३ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा एकीकृत माओवादीका संरक्षक नरबहादुर कर्माचार्यप्रति पोर्चुगलमा रहेका नेपालीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्वर्गीय कर्माचार्यको स्वर्गाहरण भएको तेह्रौं दिनको पुण्य तिथिको अवसरमा नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलले श्रज्ञाञ्जली कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा शिव अर्याल,...
काठमाडौँ, २१ साउन । गैरआवासीय नेपाली संघ एनआरएनएका संरक्षक रामप्रताप थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । थापाले राजधानीमा राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका हुन् । उम्मेदवारी घोषणासँगै थापाले आफू नेतृत्वमा आए गैरआवासीय नेपालीका समस्या समाधानका लागि योजनाबद्ध रुपमा...