चितवन, १६ भदौ– वैदेशिक रोजगारकालागि मलेसिया गएका चितवनकी जुनु तामाङ र बाराकी ज्ञानु रानालाई सुरक्षित स्वदेश फिर्ताका लागि उनीहरुका आफन्तले माग गरेका छन् । रिपोटर्स क्लब चितवन शाखाले आइतबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा पीडित परिवारले सुरक्षितरुपमा स्वदेश फर्काइदिन सरकार समक्ष माग गरेका हुन् ।...
काठमाण्डु, १४ भदौ । आगामी एनआरएन विश्व समेलनमा अध्यक्षको उम्मेद्वारको घोषणा पछि बिभिन्न देसका प्रवाशी नेपालीहरुलाई भेटघाट गर्ने शिलशिलामा यूरोप भ्रमणमा रहेका नेपाली मुलका सफल ब्यवसायी शेष घले र जमुना घलेलाई नेपाल व्यवसायिक संघ बेल्जियमले सम्मान गरेको छ । संघका अध्यक्ष हरीकुमार शर्मा थपलियाले...
काठमाण्डु, १४ भदौ । पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको उपचारकालागि ब्रुनाईमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ, ब्रुनाई राष्ट्रिय समन्वय समिति तथा गोर्खाली नेपालीले आर्थिक सहयोग गरेका हुन् । संघका केन्द्रीय महासचिव तेन्जी शेर्पाले एनआरएन केन्द्रीय समितिको कार्यालय काठमाण्डुमा खपाङ्गी उपचार समिति...
काठमाण्डु, १२ भदौ– मलेसियाले बंगलादेशी कामदार लिने प्रक्रिया सुरु गरेपछि नेपालीको रोजगारी गुम्ने खतरा र्सिजना भएको छ । मलेसिया सरकारले प्रत्येक महिना ३० हजार बंगलादेशी कामदारको लागि भिसा खोलने सहमतिपछि त्यसको असर पर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी कुमुद खनालले बंगलादेशसँग नेपालीले प्रतिश्पर्धा...
छैठौ गैर आवासीय नेपाली संघ बिश्व सम्मेलनमा कात्तिक ४ र ५ गते काठमाण्डुमा हुने भएको छ । मन्त्रिपरिषको सोमबार बसेको बैठकले सम्मेलनको तयारीका लागि परराष्ट्रमन्त्री माधव घिमिरेको संयोकजत्वमा ३० सदस्यीय उच्चस्तरिय आयोजक समिति गठन गरेको छ । एनआरएनको सम्मेलन प्रत्येक दुई बर्षमा काठमाण्डुमा हुदै...
महेन्द्र कंडेल –उपाध्यक्ष एन आर एन, बेलायत एनआरएन बेलायतका तत्कालीन बरिष्ठ उपाध्यक्ष र आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी महेन्द्र कंडेल बेलायतबासी नेपालीहरुको परिचित नाम हो । एनआरएनको आगामी चुनावको बिषयले बेलायतको एनआरएनलाई निकै अन्योल सिर्जना गरेको बिषयमा केन्द्रित रहेर काठमाडौं टुडे डट कमका यूरोप...
दधिराज घिमिरे/ अरुण थापा लण्डन १० भदौ –गुटबन्दी अन्त्य गरी गैरआवसीय नेपाली संघ (एनआरएन)लाई बिदेशमा रहेका नेपालीहरुको साझा संस्थामा रुपान्तरण गराउन माग बढेको छ । वेलायत शाखामा देखिएको विवाद चरमोत्कर्षमा पुगेपछि नेपालीहरुले हस्तक्षेप गरी गुटबन्दी अन्त्य गराउन एनआरएन केन्द्रीय समिति समक्ष माग गरेका हुन...
काठमाण्डु, १० भदौ – ब्लड क्यान्सर पीडित गुल्मी हस्तीचौर ६ का १५ वर्षीय किशोर रमेश घिमिरेको उपचारकोलागि बेल्जियममा रहेका गैरआवासीय नेपालीहरुले १ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । बेल्जियममा रहेका रामप्रसाद पाण्डेसहितका ६० जना नेपालीको पहलमा संकलित सो रकम उनका भाई तुलसीराम पाण्डेले...
काठमाण्डु, ९ भदौ– मलेसिया र इराकमा भएका दुई बेग्लाबेग्लै सवारी दुर्घटनामा ३ नेपाली कामदारको मृत्यु भएको छ । मलेसियामा ३७ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा २ नेपाली पनि परेका हुन् । पर्यटकीय नगरी गेन्तिङ हाइल्याण्डबाट राजधानी क्वालालम्पुरतर्फ आउँदै गरेको यात्रुबस जलान गेन्तिङ...
बेल्जियम ५ भदौ–क्रान्तिकारी पत्रकार संघले पत्रकार सन्तोष न्यौपाने माथि आक्रमण गर्नेलाई बहिस्कार गर्न प्रवासी नेपालीलाई आब्हान गरेको छ । न्यौपानेलाई बेल्जियमको ब्रुजमा सोमवार समाचार संकलन गर्ने क्रममा साँघातिक आक्रमण भएको थियो । संघको यूरोप शाखाका संयोजक दधिराज घिमिरेले बुधवार जारी गरेको प्रेस बिज्ञप्तिमा पत्रकार...
मेक्सिको सिटी, ४ भदौ – मेक्सिकोमा शिक्षक आन्दोलनका कारण मङ्गलबार कम्तीमा पनि १३ लाख विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्। मोक्सिको सरकारले हालैमात्र शिक्षकको मूल्याङ्कनका बारेमा निर्माण गर्न लागेको कानुनको विरोधमा उनीहरुले मङ्गलबार विद्यालय बन्दको आह्वान गरेका हुन्। सरकारद्वारा हालैमात्र प्रस्तावित सो कानुनमा शिक्षकको...
बेलायत सरकारले बेलायतका सम्पूर्ण शिक्षक, चिकित्सक विमानस्थलका अधिकारीलाई एसियाली राष्ट्रबाट बेलायतमा बसोबास गर्ने परिवारमाथि विशेष निगरानी राख्न र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । एसियाबाट बेलायत जाने अधिकांश परिवारले गर्मी बिदाको समयलाई आफूहरू घर फर्कंदा छोरीहरूलाई पनि लिएर जाने र फर्कंदा विवाह गरिदिने...